आवश्यक रासायनिक मल मौज्दात रहेको सरकारी दावी, किसानलाई चिन्ता नलिन कृषिमन्त्री अधिकारीको आग्रह
newsare.net
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्आवश्यक रासायनिक मल मौज्दात रहेको सरकारी दावी, किसानलाई चिन्ता नलिन कृषिमन्त्री अधिकारीको आग्रह
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गरेका छन् । विनियोजन विधेयक २०८२ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकहरूमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले गत वर्षको र यो वर्ष आयात हुने मलबाट माग पूरा हुने बताए । उनका […] Read more