बजेट पासका लागि कांग्रेसको कडा निर्देशन, सांसदहरूलाई अनिवार्य उपस्थित र समर्थन गर्न ह्विप जारी
newsare.net
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदबाट पारित गराउन आफ्ना सांसबजेट पासका लागि कांग्रेसको कडा निर्देशन, सांसदहरूलाई अनिवार्य उपस्थित र समर्थन गर्न ह्विप जारी
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदबाट पारित गराउन आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति र समर्थन सुनिश्चित गर्न ह्विप जारी गरेको छ। सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गर्दै मंगलबारको बैठकमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन, तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्। सरकारले […] Read more