होटल सुविधा र पदमार्गको व्यवस्थापनले बढे अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक
newsare.net
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शहोटल सुविधा र पदमार्गको व्यवस्थापनले बढे अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ। हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो। हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस […] Read more