विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
newsare.net
काठमाडौँ । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएकोविराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौँ । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पताल भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो । मृतक महिलाको ठेगाना इलामको सूर्याेदय नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए । उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको […] Read more