भिजिट भिसा प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिलाई ९ वटा कार्यादेश (बूँदासहित)
newsare.net
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलभिजिट भिसा प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिलाई ९ वटा कार्यादेश (बूँदासहित)
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए। ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले भने, […] Read more