विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च
newsare.net
काठमाडौँ । विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई अविश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च
काठमाडौँ । विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई असर गरिरहेको’ चेतावनी दिँदै विश्वले दशकौँमा देखिएको ‘सबैभन्दा जटिल’ भूराजनीतिक अवस्थाको सामना गरिरहेको बताएका छन् । “यो हामीले दशकौँमा देखेको सबैभन्दा जटिल भू–राजनीतिक र भू–आर्थिक पृष्ठभूमि हो”, डब्लुइएफका अध्यक्ष तथा प्रमुख कार्यकारी बोर्ज ब्रेन्डेले उत्तरी चिनियाँ सहर तियान्जिनमा बहुपक्षीय फोरमको बैठकअघि भने, “यदि […] Read more