सेयर बजारमा पौने ६ अर्बको कारोबार, बैंकिङ र लघुवित्तमा आकर्षण
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकसेयर बजारमा पौने ६ अर्बको कारोबार, बैंकिङ र लघुवित्तमा आकर्षण
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ०.२२ अंकले घट्दै २६ सयको विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १६ कम्पनीका १ करोड ३८ लाख १८ हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more