रास्वपा र राप्रपाको अनुपस्थितिमै प्रतिनिधिसभाबाट १९ खर्बको बजेट पारित
newsare.net
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको कुल १९ खर्ब ६४ अर्ब ११ करास्वपा र राप्रपाको अनुपस्थितिमै प्रतिनिधिसभाबाट १९ खर्बको बजेट पारित
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट मंगलबार प्रतिनिधिसभाबाट पारित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा विनियोजन विधेयक, २०८२ पेश गर्दै पारित गरियोस् भनी प्रस्ताव राखेका थिए, जसलाई सभाले बहुमतले अनुमोदन गर्यो। तर, बजेट पारित गर्ने महत्त्वपूर्ण कार्यसूचीमा राष्ट्रिय स्वतन्त्र […] Read more














