सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा
newsare.net
काठमाडांैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउनेसिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा
काठमाडांैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्, यस […] Read more