Nepal



हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद ला

चीनमा ‘टायर र सडकबीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टा
BizKhabar Online » BizKhabar Online

चीनमा ‘टायर र सडकबीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टायर र सडक बीचको घर्षणबाट सफा विद्युत उत्पादन गर्न सक्छ । यस उपकरणलाई ‘रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र’ भनिन्छ र यसले ऊर्जा सङ्कलनको नयाँ र पहिले प्रयोग नगरेको स्रोतलाई उपयोग गर्ने प्रयास गरेको छ । रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र एउटा […]

घर किन्न ठीक कि भाडामा बस्न ठीक ? विज्ञको सल्लाहसहित

काठमाडौं । पछिल्लो समय नेपालमा बैंकहरुले घरकर्जा सहजरुपमा प्रवाह गरिरहेका छन् । धेरैजसो बैंकले
BizKhabar Online » BizKhabar Online

घर किन्न ठीक कि भाडामा बस्न ठीक ? विज्ञको सल्लाहसहित

काठमाडौं । पछिल्लो समय नेपालमा बैंकहरुले घरकर्जा सहजरुपमा प्रवाह गरिरहेका छन् । धेरैजसो बैंकले तरलता व्यवस्थापनका लागि ‘होम लोन’ निकै सुलभ पनि बनाएका छन् । यसको उद्देश्य बैंकबाट कर्जा लिएर घर किन्न चाहनेहरुलाई प्रोत्साहित गर्नु हो । जसमा ऋणीले बैंकबाट कर्जा लिएर मासिक किस्ताबन्दी (ईएमआई) मा निश्चित अवधिमा सो ऋण चुक्ता गर्ने सुविधा दिइएको हुन्छ […]

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे ब
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ । आजको बैठकमा सांसद जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुऱ्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन […]

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर

काठमाडौं । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन,
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर

काठमाडौं । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, संकलन, बिक्री–वितरण तथा ओसार–पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो । एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण […]

११ महिनामा ९२ करोड राजस्व संकलन, आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१
BizKhabar Online » BizKhabar Online

११ महिनामा ९२ करोड राजस्व संकलन, आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल रु ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ । चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल रु एक अर्ब ३८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले […]

टेलिकममा रणनीतिक साझेदार : कागजमा योजना कार्यान्वयनमा वेवास्ता, कम्पनीको साख लगातार खस्किँदो

काठमाडौं । देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम पछिल्लो समय आफ्नो साख जोगाउन
BizKhabar Online » BizKhabar Online

टेलिकममा रणनीतिक साझेदार : कागजमा योजना कार्यान्वयनमा वेवास्ता, कम्पनीको साख लगातार खस्किँदो

काठमाडौं । देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम पछिल्लो समय आफ्नो साख जोगाउन सघर्ष गरिरहेको छ । लगातार खस्किरहेको आम्दानी र नाफा, टेलिकम व्यवस्थापनमा देखिएको अनियमितताको श्रृंखलालगायतका कारण कम्पनी नै संकटोन्मुख बन्दै गएको हो । सरकारको स्वामित्वमा रहेको कम्पनील पछिल्लो समय सेवाको गुणस्तर र आर्थिक अवस्था दुवै कमजोर बन्दै जाँदा निजी क्षेत्रका प्रतिस्पर्धीहरूसँग […]

आइएमई ग्रुपको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा, नेपालमै पहिलोपटक स्वदेशी फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग संचालनमा आ
BizKhabar Online » BizKhabar Online

आइएमई ग्रुपको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा, नेपालमै पहिलोपटक स्वदेशी फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग संचालनमा आएको छ । ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै […]

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै
BizKhabar Online » BizKhabar Online

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् । भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका […]

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन : सीइओ जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा ल
BizKhabar Online » BizKhabar Online

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन : सीइओ जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए […]

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा

काठमाडांैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा

काठमाडांैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्, यस […]

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी, २०२५ को सबैभन्दा न्यून स्तरमा

काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ क
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी, २०२५ को सबैभन्दा न्यून स्तरमा

काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन् २०२४ अक्टोबरमा […]

नेप्सेमा स्थिरताको निरन्तरता, कारोबार ६ अर्ब नजिक

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक स्थिर अवस्थामा छ । कहिले १ देखि २ अंकल
BizKhabar Online » BizKhabar Online

नेप्सेमा स्थिरताको निरन्तरता, कारोबार ६ अर्ब नजिक

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक स्थिर अवस्थामा छ । कहिले १ देखि २ अंकले घट्ने र कहिले १ देखि २ अंकले बढ्ने गरिरँदा नेप्से परिसुचक पछिल्लो हप्ताभरी नै करिव स्थिर विन्दुमा रहेको देख्न सकिन्छ । यो साताको चौथो कारोबार दिन (बुधबार) पनि नेप्से परिसुचक ०.३३ अंकले घट्दै २६ सयको विन्दुमा रुमल्लिरहेको […]

प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफ : बजेट सक्दो सन्तुलित छ (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफ : बजेट सक्दो सन्तुलित छ (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको […]

प्रतिनिधि सभामार्फत खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्विकार गरेको
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभामार्फत खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्विकार गरेको छ ।बैठकमा सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर […]

रास्वपा र राप्रपाको अनुपस्थितिमै प्रतिनिधिसभाबाट १९ खर्बको बजेट पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको कुल १९ खर्ब ६४ अर्ब ११ क
BizKhabar Online » BizKhabar Online

रास्वपा र राप्रपाको अनुपस्थितिमै प्रतिनिधिसभाबाट १९ खर्बको बजेट पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट मंगलबार प्रतिनिधिसभाबाट पारित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा विनियोजन विधेयक, २०८२ पेश गर्दै पारित गरियोस् भनी प्रस्ताव राखेका थिए, जसलाई सभाले बहुमतले अनुमोदन गर्‍यो। तर, बजेट पारित गर्ने महत्त्वपूर्ण कार्यसूचीमा राष्ट्रिय स्वतन्त्र […]

सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवादविरुद्धको लडाइँमा सामेल हुन सीको आग्रह

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त
BizKhabar Online » BizKhabar Online

सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवादविरुद्धको लडाइँमा सामेल हुन सीको आग्रह

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा सामेल हुन आह्वान गरेका छन् । प्रधानमन्त्री लरेन्स वोङको चीनको पहिलो आधिकारिक भ्रमण बिहीबारसम्म हुनेछ । उनले मङ्गलबार बिहान बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा सीसँग भेट गरे । राज्य प्रसारक सिसिटिभीका अनुसार भेटमा सीले चीन […]

सेयर बजारमा पौने ६ अर्बको कारोबार, बैंकिङ र लघुवित्तमा आकर्षण

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा पौने ६ अर्बको कारोबार, बैंकिङ र लघुवित्तमा आकर्षण

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ०.२२ अंकले घट्दै २६ सयको विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १६ कम्पनीका १ करोड ३८ लाख १८ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च

काठमाडौँ । विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई अ
BizKhabar Online » BizKhabar Online

विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च

काठमाडौँ । विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई असर गरिरहेको’ चेतावनी दिँदै विश्वले दशकौँमा देखिएको ‘सबैभन्दा जटिल’ भूराजनीतिक अवस्थाको सामना गरिरहेको बताएका छन् । “यो हामीले दशकौँमा देखेको सबैभन्दा जटिल भू–राजनीतिक र भू–आर्थिक पृष्ठभूमि हो”, डब्लुइएफका अध्यक्ष तथा प्रमुख कार्यकारी बोर्ज ब्रेन्डेले उत्तरी चिनियाँ सहर तियान्जिनमा बहुपक्षीय फोरमको बैठकअघि भने, “यदि […]

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत भएको अर्थमन्त्री पौडेलको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम नतिजा न
BizKhabar Online » BizKhabar Online

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत भएको अर्थमन्त्री पौडेलको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्रोत र खर्च व्यवस्थापनमा यथार्थपरक भएर बजेट विनियोजन भएको स्पष्ट पारे । ‘छलाङ मार्ने नाममा […]

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या, मूल्यमा गिरावट

काठमाडौँ । चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ । धानको मागमा आएको कमीले
BizKhabar Online » BizKhabar Online

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या, मूल्यमा गिरावट

काठमाडौँ । चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् । अघिल्लो वर्ष करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुँदा बजारको मागअनुसार आपूर्ति हुनसकेको थिएन । चालु आर्थिक वर्षमा करिब चार […]

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

काठमाडौँ । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजराय
BizKhabar Online » BizKhabar Online

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

काठमाडौँ । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ । दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मङ्गलबार बिहान कम्तीमा चार […]

भिजिट भिसा प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिलाई ९ वटा कार्यादेश (बूँदासहित)

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनल
BizKhabar Online » BizKhabar Online

भिजिट भिसा प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिलाई ९ वटा कार्यादेश (बूँदासहित)

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए। ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले भने, […]

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको
BizKhabar Online » BizKhabar Online

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पताल भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो । मृतक महिलाको ठेगाना इलामको सूर्याेदय नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए । उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको […]

भरतपुरमा तीन महिनाका लागि रोकियो भूमिगत विद्युतीकरणको काम

काठमाडौँ । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाम
BizKhabar Online » BizKhabar Online

भरतपुरमा तीन महिनाका लागि रोकियो भूमिगत विद्युतीकरणको काम

काठमाडौँ । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि ३ महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार यही असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि […]

होटल सुविधा र पदमार्गको व्यवस्थापनले बढे अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार श
BizKhabar Online » BizKhabar Online

होटल सुविधा र पदमार्गको व्यवस्थापनले बढे अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ। हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो। हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस […]

कतारले खाेल्यो इरानको आक्रमणपछि बन्द हवाइ मार्ग, स्थिति सामान्य बन्दै

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछ
BizKhabar Online » BizKhabar Online

कतारले खाेल्यो इरानको आक्रमणपछि बन्द हवाइ मार्ग, स्थिति सामान्य बन्दै

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछि कतारको जनजीवन सामान्य बन्दै गएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले हिजो बेलुकीको आक्रमणपछि जनजीवन सामान्य बन्दै गएको जानकारी दिएको दोहा न्यूजले जनाएको छ। कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई आग्रह गरेको छ। जनजीवन सामान्य […]

सुनको मूल्यमा प्रतितोला १७ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला १७ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० […]

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए एक वर्ष थप समय

काठमाडौं । क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति अबलम्बन गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए एक वर्ष थप समय

काठमाडौं । क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति अबलम्बन गरेको छ । राष्ट्र बैंकले आज ‘बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्याउने समय एक वर्ष थपेको हो । संशोधित व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा प्रवाह […]

भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं(जस)–सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार
BizKhabar Online » BizKhabar Online

भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं(जस)–सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको हो । समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र […]

बजेट पासका लागि कांग्रेसको कडा निर्देशन, सांसदहरूलाई अनिवार्य उपस्थित र समर्थन गर्न ह्विप जारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदबाट पारित गराउन आफ्ना सांस
BizKhabar Online » BizKhabar Online

बजेट पासका लागि कांग्रेसको कडा निर्देशन, सांसदहरूलाई अनिवार्य उपस्थित र समर्थन गर्न ह्विप जारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदबाट पारित गराउन आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति र समर्थन सुनिश्चित गर्न ह्विप जारी गरेको छ। सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गर्दै मंगलबारको बैठकमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन, तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्। सरकारले […]

सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साध
BizKhabar Online » BizKhabar Online

सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । प्राधिकरणका […]

ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटीबीच सम्झौता, ग्राहकलाई इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आइएमई हस्पिटाल
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटीबीच सम्झौता, ग्राहकलाई इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोट प्रा.लि.बिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत […]

आवश्यक रासायनिक मल मौज्दात रहेको सरकारी दावी, किसानलाई चिन्ता नलिन कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्
BizKhabar Online » BizKhabar Online

आवश्यक रासायनिक मल मौज्दात रहेको सरकारी दावी, किसानलाई चिन्ता नलिन कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गरेका छन् । विनियोजन विधेयक २०८२ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकहरूमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले गत वर्षको र यो वर्ष आयात हुने मलबाट माग पूरा हुने बताए । उनका […]

नेपाल बैंक र स्लाभिका आइभीएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टर प्र
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र स्लाभिका आइभीएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । उपचार सेवामा विशेष छुट दिने गरी दुई निकायबीछ सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्। […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा ४.७८ अंकले बढ्दै २६ सयको विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय २५ कम्पनीका १ करोड ७५ लाख ८७ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

Get more results via ClueGoal