राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची
newsare.net
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बराष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ । आजको बैठकमा सांसद जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुऱ्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन […] Read more














