मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी
newsare.net
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छनमलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छन् । आज (बिहीबार) नेपाल डेरी एशोसिएशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले ११ लाखदेखि १४ लाख टन मलको माग रहेको र आपूर्ति भने चार लाख टनमात्रै भइरहेको बताएका हुन् । मागको एक चौथाइमात्रै मल उपलब्ध गराउन सकिएको उनले बताए । ‘मलको […] Read more