उल्टो तनावमा बैंकर : कर्जा विस्तार छाडेर सीईओ नै रिकभरीको दौडधुपमा, एनपीएमा छैन सुधार
newsare.net
काठमाडौं । कुनै समय बचत संकलन र लगानी विस्तारका लागि दौडधुपमा हुने बैंकहरु अहिले त्यहीँ लगानी उठौउल्टो तनावमा बैंकर : कर्जा विस्तार छाडेर सीईओ नै रिकभरीको दौडधुपमा, एनपीएमा छैन सुधार
काठमाडौं । कुनै समय बचत संकलन र लगानी विस्तारका लागि दौडधुपमा हुने बैंकहरु अहिले त्यहीँ लगानी उठौतीका लागि दबाबमा परेका छन् । कोरोनापछि विश्वबजारमा आएको मन्दी र नेपालमा देखिएको आर्थिक संकुचनका कारण मागमा गिरावट आएसँगै उद्योग व्यवसाय नचल्दा त्यसको ठूलो असर अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको छ । आर्थिक गतिविधि संकुचनमा गएको भन्दै नेपाल […] Read more