लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने
newsare.net
काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौकोलगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने
काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौको लगनखेल बसपार्कमा सुरु भएको छ। असार १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन वडा अध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन्। सात दिनसम्म चल्ने यस रोमाञ्चक महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै […] Read more