सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार
newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेसुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले […] Read more














