Nepal



इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्दै सरकार : सवारी धनीको अरूचि, शूल्क महँगो भएको गुनासो

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्न थालेको छ । सवारी धनीको अरूचिका कारण यो प

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

काठमाडौं । अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकार
BizKhabar Online » BizKhabar Online

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

काठमाडौं । अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो । यसअघि ०.२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्याङ्कले त्यसलाई परिमार्जन गर्दै संकुचन अझ गहिरो […]

सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । ने
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले […]

लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने

काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौको
BizKhabar Online » BizKhabar Online

लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने

काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौको लगनखेल बसपार्कमा सुरु भएको छ। असार १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन वडा अध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन्। सात दिनसम्म चल्ने यस रोमाञ्चक महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै […]

उल्टो तनावमा बैंकर : कर्जा विस्तार छाडेर सीईओ नै रिकभरीको दौडधुपमा, एनपीएमा छैन सुधार

काठमाडौं । कुनै समय बचत संकलन र लगानी विस्तारका लागि दौडधुपमा हुने बैंकहरु अहिले त्यहीँ लगानी उठौ
BizKhabar Online » BizKhabar Online

उल्टो तनावमा बैंकर : कर्जा विस्तार छाडेर सीईओ नै रिकभरीको दौडधुपमा, एनपीएमा छैन सुधार

काठमाडौं । कुनै समय बचत संकलन र लगानी विस्तारका लागि दौडधुपमा हुने बैंकहरु अहिले त्यहीँ लगानी उठौतीका लागि दबाबमा परेका छन् । कोरोनापछि विश्वबजारमा आएको मन्दी र नेपालमा देखिएको आर्थिक संकुचनका कारण मागमा गिरावट आएसँगै उद्योग व्यवसाय नचल्दा त्यसको ठूलो असर अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको छ । आर्थिक गतिविधि संकुचनमा गएको भन्दै नेपाल […]

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूच
BizKhabar Online » BizKhabar Online

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति   ,विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), को बैठक बस्न लागेको हो । बिहान ९ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । बिहान […]

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछि
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । दिउँसो […]

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

भोलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने, प्रदर्शनीमा १० बढी प्रजातीका आँप

काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्
BizKhabar Online » BizKhabar Online

भोलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने, प्रदर्शनीमा १० बढी प्रजातीका आँप

काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई(मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो । काठमाडौंअर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । […]

नेशनल लाइफको अध्यक्षमा पुनः सिंह निर्वाचित, प्राधिकरणबाट सपथ ग्रहण

काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा नि
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफको अध्यक्षमा पुनः सिंह निर्वाचित, प्राधिकरणबाट सपथ ग्रहण

काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। बीमा ऐन २०७९ को दफा ४७(६) बमोजिम नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक विशेष समारोहबीच उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। सिंह २०८२ असार ५ गते सम्पन्न ३७औं वार्षिक साधारण सभाबाट पुनः संचालक समितिको अध्यक्षमा चयन […]

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जन
BizKhabar Online » BizKhabar Online

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी […]

४ अंकले घट्दै बन्द भयो सेयरबजार, साढे ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटे
BizKhabar Online » BizKhabar Online

४ अंकले घट्दै बन्द भयो सेयरबजार, साढे ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटेर बन्द भएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको हो । आज कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भएको नेप्से अन्तिम समयमा ४.४५ अंकले घट्दै २५ सय ९५ को विन्दुमा झरेर बन्द भएको हो । आज […]

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

काठमाडौं । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्र
BizKhabar Online » BizKhabar Online

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

काठमाडौं । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार दोस्रो […]

चौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका

काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जो
BizKhabar Online » BizKhabar Online

चौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका

काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जोखिम निम्त्याएको छ । विशेषगरी चिनियाँ ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरू नेपाली बजारमा आकर्षणको केन्द्र बनेका छन् । यस्तै एउटा ब्रान्ड हो नेटा, जसको नेटा भी, एक्सलगायतका मोडललाई चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले सन् २०२२ देखि नेपालमा भित्र्याउँदै आएको छ । तर, हालै […]

मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छन
BizKhabar Online » BizKhabar Online

मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छन् । आज (बिहीबार) नेपाल डेरी एशोसिएशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले ११ लाखदेखि १४ लाख टन मलको माग रहेको र आपूर्ति भने चार लाख टनमात्रै भइरहेको बताएका हुन् । मागको एक चौथाइमात्रै मल उपलब्ध गराउन सकिएको उनले बताए । ‘मलको […]

डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले ‘नामी फाइभ स्टार अफर’ स
BizKhabar Online » BizKhabar Online

डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ। यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ। नामी फाइभ […]

चीनमा ‘टायर र सडकबीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टा
BizKhabar Online » BizKhabar Online

चीनमा ‘टायर र सडकबीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टायर र सडक बीचको घर्षणबाट सफा विद्युत उत्पादन गर्न सक्छ । यस उपकरणलाई ‘रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र’ भनिन्छ र यसले ऊर्जा सङ्कलनको नयाँ र पहिले प्रयोग नगरेको स्रोतलाई उपयोग गर्ने प्रयास गरेको छ । रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र एउटा […]

घर किन्न ठीक कि भाडामा बस्न ठीक ? विज्ञको सल्लाहसहित

काठमाडौं । पछिल्लो समय नेपालमा बैंकहरुले घरकर्जा सहजरुपमा प्रवाह गरिरहेका छन् । धेरैजसो बैंकले
BizKhabar Online » BizKhabar Online

घर किन्न ठीक कि भाडामा बस्न ठीक ? विज्ञको सल्लाहसहित

काठमाडौं । पछिल्लो समय नेपालमा बैंकहरुले घरकर्जा सहजरुपमा प्रवाह गरिरहेका छन् । धेरैजसो बैंकले तरलता व्यवस्थापनका लागि ‘होम लोन’ निकै सुलभ पनि बनाएका छन् । यसको उद्देश्य बैंकबाट कर्जा लिएर घर किन्न चाहनेहरुलाई प्रोत्साहित गर्नु हो । जसमा ऋणीले बैंकबाट कर्जा लिएर मासिक किस्ताबन्दी (ईएमआई) मा निश्चित अवधिमा सो ऋण चुक्ता गर्ने सुविधा दिइएको हुन्छ […]

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे ब
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ । आजको बैठकमा सांसद जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुऱ्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन […]

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर

काठमाडौं । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन,
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर

काठमाडौं । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, संकलन, बिक्री–वितरण तथा ओसार–पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो । एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण […]

११ महिनामा ९२ करोड राजस्व संकलन, आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१
BizKhabar Online » BizKhabar Online

११ महिनामा ९२ करोड राजस्व संकलन, आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल रु ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ । चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल रु एक अर्ब ३८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले […]

हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद ला
BizKhabar Online » BizKhabar Online

हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ रुपैयाँको ८ प्रतिशत को दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९ सय ८४ नगद लाभांश (लाभांशमा […]

टेलिकममा रणनीतिक साझेदार : कागजमा योजना कार्यान्वयनमा वेवास्ता, कम्पनीको साख लगातार खस्किँदो

काठमाडौं । देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम पछिल्लो समय आफ्नो साख जोगाउन
BizKhabar Online » BizKhabar Online

टेलिकममा रणनीतिक साझेदार : कागजमा योजना कार्यान्वयनमा वेवास्ता, कम्पनीको साख लगातार खस्किँदो

काठमाडौं । देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम पछिल्लो समय आफ्नो साख जोगाउन सघर्ष गरिरहेको छ । लगातार खस्किरहेको आम्दानी र नाफा, टेलिकम व्यवस्थापनमा देखिएको अनियमितताको श्रृंखलालगायतका कारण कम्पनी नै संकटोन्मुख बन्दै गएको हो । सरकारको स्वामित्वमा रहेको कम्पनील पछिल्लो समय सेवाको गुणस्तर र आर्थिक अवस्था दुवै कमजोर बन्दै जाँदा निजी क्षेत्रका प्रतिस्पर्धीहरूसँग […]

आइएमई ग्रुपको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा, नेपालमै पहिलोपटक स्वदेशी फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग संचालनमा आ
BizKhabar Online » BizKhabar Online

आइएमई ग्रुपको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा, नेपालमै पहिलोपटक स्वदेशी फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग संचालनमा आएको छ । ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै […]

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै
BizKhabar Online » BizKhabar Online

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् । भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका […]

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन : सीइओ जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा ल
BizKhabar Online » BizKhabar Online

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन : सीइओ जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए […]

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा

काठमाडांैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा

काठमाडांैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्, यस […]

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी, २०२५ को सबैभन्दा न्यून स्तरमा

काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ क
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी, २०२५ को सबैभन्दा न्यून स्तरमा

काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन् २०२४ अक्टोबरमा […]

नेप्सेमा स्थिरताको निरन्तरता, कारोबार ६ अर्ब नजिक

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक स्थिर अवस्थामा छ । कहिले १ देखि २ अंकल
BizKhabar Online » BizKhabar Online

नेप्सेमा स्थिरताको निरन्तरता, कारोबार ६ अर्ब नजिक

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक स्थिर अवस्थामा छ । कहिले १ देखि २ अंकले घट्ने र कहिले १ देखि २ अंकले बढ्ने गरिरँदा नेप्से परिसुचक पछिल्लो हप्ताभरी नै करिव स्थिर विन्दुमा रहेको देख्न सकिन्छ । यो साताको चौथो कारोबार दिन (बुधबार) पनि नेप्से परिसुचक ०.३३ अंकले घट्दै २६ सयको विन्दुमा रुमल्लिरहेको […]

प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफ : बजेट सक्दो सन्तुलित छ (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफ : बजेट सक्दो सन्तुलित छ (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको […]

प्रतिनिधि सभामार्फत खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्विकार गरेको
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभामार्फत खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्विकार गरेको छ ।बैठकमा सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर […]

रास्वपा र राप्रपाको अनुपस्थितिमै प्रतिनिधिसभाबाट १९ खर्बको बजेट पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको कुल १९ खर्ब ६४ अर्ब ११ क
BizKhabar Online » BizKhabar Online

रास्वपा र राप्रपाको अनुपस्थितिमै प्रतिनिधिसभाबाट १९ खर्बको बजेट पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट मंगलबार प्रतिनिधिसभाबाट पारित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा विनियोजन विधेयक, २०८२ पेश गर्दै पारित गरियोस् भनी प्रस्ताव राखेका थिए, जसलाई सभाले बहुमतले अनुमोदन गर्‍यो। तर, बजेट पारित गर्ने महत्त्वपूर्ण कार्यसूचीमा राष्ट्रिय स्वतन्त्र […]

सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवादविरुद्धको लडाइँमा सामेल हुन सीको आग्रह

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त
BizKhabar Online » BizKhabar Online

सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवादविरुद्धको लडाइँमा सामेल हुन सीको आग्रह

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा सामेल हुन आह्वान गरेका छन् । प्रधानमन्त्री लरेन्स वोङको चीनको पहिलो आधिकारिक भ्रमण बिहीबारसम्म हुनेछ । उनले मङ्गलबार बिहान बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा सीसँग भेट गरे । राज्य प्रसारक सिसिटिभीका अनुसार भेटमा सीले चीन […]

सेयर बजारमा पौने ६ अर्बको कारोबार, बैंकिङ र लघुवित्तमा आकर्षण

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा पौने ६ अर्बको कारोबार, बैंकिङ र लघुवित्तमा आकर्षण

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ०.२२ अंकले घट्दै २६ सयको विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १६ कम्पनीका १ करोड ३८ लाख १८ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च

काठमाडौँ । विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई अ
BizKhabar Online » BizKhabar Online

विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च

काठमाडौँ । विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई असर गरिरहेको’ चेतावनी दिँदै विश्वले दशकौँमा देखिएको ‘सबैभन्दा जटिल’ भूराजनीतिक अवस्थाको सामना गरिरहेको बताएका छन् । “यो हामीले दशकौँमा देखेको सबैभन्दा जटिल भू–राजनीतिक र भू–आर्थिक पृष्ठभूमि हो”, डब्लुइएफका अध्यक्ष तथा प्रमुख कार्यकारी बोर्ज ब्रेन्डेले उत्तरी चिनियाँ सहर तियान्जिनमा बहुपक्षीय फोरमको बैठकअघि भने, “यदि […]

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत भएको अर्थमन्त्री पौडेलको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम नतिजा न
BizKhabar Online » BizKhabar Online

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत भएको अर्थमन्त्री पौडेलको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्रोत र खर्च व्यवस्थापनमा यथार्थपरक भएर बजेट विनियोजन भएको स्पष्ट पारे । ‘छलाङ मार्ने नाममा […]

Get more results via ClueGoal