किसानको ३ अर्ब बक्यौता भुक्तानी गर्न डेरी एसोसिएसनलाई कृषिमन्त्रीको निर्देशन
newsare.net
काठमाडौं । सरकारले देशभरका दूध उत्पादक कृषकको करिब ३ अर्ब रुपैयाँ बक्यौता यही असार मसान्तसम्म उपकिसानको ३ अर्ब बक्यौता भुक्तानी गर्न डेरी एसोसिएसनलाई कृषिमन्त्रीको निर्देशन
काठमाडौं । सरकारले देशभरका दूध उत्पादक कृषकको करिब ३ अर्ब रुपैयाँ बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो । निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले […] Read more