व्यापार लगातार ओरालो लागेपछि चिनियाँ निर्भरता घटाउँदै नाइकी, अमेरिकी भन्सार शुल्कको असर न्यूनीकरण गर्ने रणनीति
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भनव्यापार लगातार ओरालो लागेपछि चिनियाँ निर्भरता घटाउँदै नाइकी, अमेरिकी भन्सार शुल्कको असर न्यूनीकरण गर्ने रणनीति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भन्सार शुल्कको असर न्यूनीकरण गर्न नाइकीले अमेरिकी बजारका लागि चीनमा हुने उत्पादनमा निर्भरता क्रमशः घटाउने निर्णय गरेको छ। कम्पनीले आगामी पहिलो त्रैमासिकको आम्दानी अनुमानभन्दा कम गिरावट हुने पूर्वानुमान गरेपछि यसको सेयर मूल्य कारोबारपछि ११ प्रतिशतले उकालो लागेको हो। स्पोर्ट्स सामान निर्माता नाइकीले चौथो त्रैमासिकको नतिजा […] Read more