कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै
newsare.net
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्तकांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्तार गर्न १९ आना जग्गा खरिद गरेको छ। सानेपा कार्यालयको अगाडिको १ रोपनी ३ आना ३ पैसा क्षेत्रफलको जग्गा र त्यसमा बनेको तीनतले भवन कांग्रेसले खरिद गरेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, उक्त सम्पत्ति ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा थियो। असार […] Read more