Nepal



ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार २५ औं हप्तामा, लघु, साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा उल्लेख्य सहजीकरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तरराष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको

अमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड, ट्रम्पले बढाएको कर केहि घट्ने अनुमान

काठमाडौं । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जा
BizKhabar Online » BizKhabar Online

अमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड, ट्रम्पले बढाएको कर केहि घट्ने अनुमान

काठमाडौं । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जाने स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी गराएका छन् । पछिल्लो समय थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को कर शुल्कमा वाशिङ्गटनसँग सम्झौता सुरक्षित गर्न खोजिरहेको छ । अर्को महिनाको समयसीमा सकिनुअघि कुनै सम्झौता भएन भने थाइ निर्यातले अमेरिकी राष्ट्रपतिको कर नीति अन्तर्गत अमेरिकाका लागि प्रमुख […]

एसइईको नतिजा सार्वजनिक : ६१.८१ परीक्षार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
BizKhabar Online » BizKhabar Online

एसइईको नतिजा सार्वजनिक : ६१.८१ परीक्षार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार […]

कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्त
BizKhabar Online » BizKhabar Online

कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्तार गर्न १९ आना जग्गा खरिद गरेको छ। सानेपा कार्यालयको अगाडिको १ रोपनी ३ आना ३ पैसा क्षेत्रफलको जग्गा र त्यसमा बनेको तीनतले भवन कांग्रेसले खरिद गरेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, उक्त सम्पत्ति ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा थियो। असार […]

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३९ अर्ब ८८ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९ प्र
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३९ अर्ब ८८ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा १४ ठूला र ४ लघु गरी १८ निर्जीवन बीमा कम्पनीहरूले कूल ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको यही अवधिमा […]

व्यापार लगातार ओरालो लागेपछि चिनियाँ निर्भरता घटाउँदै नाइकी, अमेरिकी भन्सार शुल्कको असर न्यूनीकरण गर्ने रणनीति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भन
BizKhabar Online » BizKhabar Online

व्यापार लगातार ओरालो लागेपछि चिनियाँ निर्भरता घटाउँदै नाइकी, अमेरिकी भन्सार शुल्कको असर न्यूनीकरण गर्ने रणनीति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भन्सार शुल्कको असर न्यूनीकरण गर्न नाइकीले अमेरिकी बजारका लागि चीनमा हुने उत्पादनमा निर्भरता क्रमशः घटाउने निर्णय गरेको छ। कम्पनीले आगामी पहिलो त्रैमासिकको आम्दानी अनुमानभन्दा कम गिरावट हुने पूर्वानुमान गरेपछि यसको सेयर मूल्य कारोबारपछि ११ प्रतिशतले उकालो लागेको हो। स्पोर्ट्स सामान निर्माता नाइकीले चौथो त्रैमासिकको नतिजा […]

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

काठमाडौं । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ म
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

काठमाडौं । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् ‘एफएफडि–४०’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको […]

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर, दुर्लभ खनिज तत्वको आयात निर्यात सहज हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्ष
BizKhabar Online » BizKhabar Online

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर, दुर्लभ खनिज तत्वको आयात निर्यात सहज हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए । वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए। लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा कुनै विवरण दिएका छैनन् । ‘हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौँ’, […]

किसानको ३ अर्ब बक्यौता भुक्तानी गर्न डेरी एसोसिएसनलाई कृषिमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले देशभरका दूध उत्पादक कृषकको करिब ३ अर्ब रुपैयाँ बक्यौता यही असार मसान्तसम्म उप
BizKhabar Online » BizKhabar Online

किसानको ३ अर्ब बक्यौता भुक्तानी गर्न डेरी एसोसिएसनलाई कृषिमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले देशभरका दूध उत्पादक कृषकको करिब ३ अर्ब रुपैयाँ बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो । निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले […]

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

काठमाडौं । अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकार
BizKhabar Online » BizKhabar Online

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

काठमाडौं । अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो । यसअघि ०.२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्याङ्कले त्यसलाई परिमार्जन गर्दै संकुचन अझ गहिरो […]

इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्दै सरकार : सवारी धनीको अरूचि, शूल्क महँगो भएको गुनासो

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्न थालेको छ । सवारी धनीको अरूचिका कारण यो प
BizKhabar Online » BizKhabar Online

इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्दै सरकार : सवारी धनीको अरूचि, शूल्क महँगो भएको गुनासो

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्न थालेको छ । सवारी धनीको अरूचिका कारण यो परियोजना नै गम्भीर संकटमा परेको छ । यसैबीच यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने अभियानलाई अब भने थप कडाई गर्न लागेकाृे हो । झण्डै एक दशकदेखि कहिले कानुनी झमेला, कहिले सवारीधनीको आनाकानी त कहिले प्रदेश […]

सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । ने
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले […]

लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने

काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौको
BizKhabar Online » BizKhabar Online

लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने

काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौको लगनखेल बसपार्कमा सुरु भएको छ। असार १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन वडा अध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन्। सात दिनसम्म चल्ने यस रोमाञ्चक महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै […]

उल्टो तनावमा बैंकर : कर्जा विस्तार छाडेर सीईओ नै रिकभरीको दौडधुपमा, एनपीएमा छैन सुधार

काठमाडौं । कुनै समय बचत संकलन र लगानी विस्तारका लागि दौडधुपमा हुने बैंकहरु अहिले त्यहीँ लगानी उठौ
BizKhabar Online » BizKhabar Online

उल्टो तनावमा बैंकर : कर्जा विस्तार छाडेर सीईओ नै रिकभरीको दौडधुपमा, एनपीएमा छैन सुधार

काठमाडौं । कुनै समय बचत संकलन र लगानी विस्तारका लागि दौडधुपमा हुने बैंकहरु अहिले त्यहीँ लगानी उठौतीका लागि दबाबमा परेका छन् । कोरोनापछि विश्वबजारमा आएको मन्दी र नेपालमा देखिएको आर्थिक संकुचनका कारण मागमा गिरावट आएसँगै उद्योग व्यवसाय नचल्दा त्यसको ठूलो असर अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको छ । आर्थिक गतिविधि संकुचनमा गएको भन्दै नेपाल […]

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूच
BizKhabar Online » BizKhabar Online

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति   ,विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), को बैठक बस्न लागेको हो । बिहान ९ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । बिहान […]

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछि
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । दिउँसो […]

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

भोलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने, प्रदर्शनीमा १० बढी प्रजातीका आँप

काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्
BizKhabar Online » BizKhabar Online

भोलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने, प्रदर्शनीमा १० बढी प्रजातीका आँप

काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई(मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो । काठमाडौंअर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । […]

नेशनल लाइफको अध्यक्षमा पुनः सिंह निर्वाचित, प्राधिकरणबाट सपथ ग्रहण

काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा नि
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफको अध्यक्षमा पुनः सिंह निर्वाचित, प्राधिकरणबाट सपथ ग्रहण

काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। बीमा ऐन २०७९ को दफा ४७(६) बमोजिम नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक विशेष समारोहबीच उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। सिंह २०८२ असार ५ गते सम्पन्न ३७औं वार्षिक साधारण सभाबाट पुनः संचालक समितिको अध्यक्षमा चयन […]

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जन
BizKhabar Online » BizKhabar Online

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी […]

४ अंकले घट्दै बन्द भयो सेयरबजार, साढे ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटे
BizKhabar Online » BizKhabar Online

४ अंकले घट्दै बन्द भयो सेयरबजार, साढे ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटेर बन्द भएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको हो । आज कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भएको नेप्से अन्तिम समयमा ४.४५ अंकले घट्दै २५ सय ९५ को विन्दुमा झरेर बन्द भएको हो । आज […]

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

काठमाडौं । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्र
BizKhabar Online » BizKhabar Online

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

काठमाडौं । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार दोस्रो […]

चौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका

काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जो
BizKhabar Online » BizKhabar Online

चौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका

काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जोखिम निम्त्याएको छ । विशेषगरी चिनियाँ ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरू नेपाली बजारमा आकर्षणको केन्द्र बनेका छन् । यस्तै एउटा ब्रान्ड हो नेटा, जसको नेटा भी, एक्सलगायतका मोडललाई चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले सन् २०२२ देखि नेपालमा भित्र्याउँदै आएको छ । तर, हालै […]

मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छन
BizKhabar Online » BizKhabar Online

मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छन् । आज (बिहीबार) नेपाल डेरी एशोसिएशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले ११ लाखदेखि १४ लाख टन मलको माग रहेको र आपूर्ति भने चार लाख टनमात्रै भइरहेको बताएका हुन् । मागको एक चौथाइमात्रै मल उपलब्ध गराउन सकिएको उनले बताए । ‘मलको […]

डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले ‘नामी फाइभ स्टार अफर’ स
BizKhabar Online » BizKhabar Online

डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ। यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ। नामी फाइभ […]

चीनमा ‘टायर र सडकबीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टा
BizKhabar Online » BizKhabar Online

चीनमा ‘टायर र सडकबीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टायर र सडक बीचको घर्षणबाट सफा विद्युत उत्पादन गर्न सक्छ । यस उपकरणलाई ‘रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र’ भनिन्छ र यसले ऊर्जा सङ्कलनको नयाँ र पहिले प्रयोग नगरेको स्रोतलाई उपयोग गर्ने प्रयास गरेको छ । रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र एउटा […]

घर किन्न ठीक कि भाडामा बस्न ठीक ? विज्ञको सल्लाहसहित

काठमाडौं । पछिल्लो समय नेपालमा बैंकहरुले घरकर्जा सहजरुपमा प्रवाह गरिरहेका छन् । धेरैजसो बैंकले
BizKhabar Online » BizKhabar Online

घर किन्न ठीक कि भाडामा बस्न ठीक ? विज्ञको सल्लाहसहित

काठमाडौं । पछिल्लो समय नेपालमा बैंकहरुले घरकर्जा सहजरुपमा प्रवाह गरिरहेका छन् । धेरैजसो बैंकले तरलता व्यवस्थापनका लागि ‘होम लोन’ निकै सुलभ पनि बनाएका छन् । यसको उद्देश्य बैंकबाट कर्जा लिएर घर किन्न चाहनेहरुलाई प्रोत्साहित गर्नु हो । जसमा ऋणीले बैंकबाट कर्जा लिएर मासिक किस्ताबन्दी (ईएमआई) मा निश्चित अवधिमा सो ऋण चुक्ता गर्ने सुविधा दिइएको हुन्छ […]

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे ब
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ । आजको बैठकमा सांसद जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुऱ्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन […]

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर

काठमाडौं । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन,
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर

काठमाडौं । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, संकलन, बिक्री–वितरण तथा ओसार–पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो । एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण […]

११ महिनामा ९२ करोड राजस्व संकलन, आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१
BizKhabar Online » BizKhabar Online

११ महिनामा ९२ करोड राजस्व संकलन, आयकर संकलनमा ६५.९५ प्रतिशतले वृद्धि

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल रु ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ । चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल रु एक अर्ब ३८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले […]

हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद ला
BizKhabar Online » BizKhabar Online

हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ रुपैयाँको ८ प्रतिशत को दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९ सय ८४ नगद लाभांश (लाभांशमा […]

टेलिकममा रणनीतिक साझेदार : कागजमा योजना कार्यान्वयनमा वेवास्ता, कम्पनीको साख लगातार खस्किँदो

काठमाडौं । देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम पछिल्लो समय आफ्नो साख जोगाउन
BizKhabar Online » BizKhabar Online

टेलिकममा रणनीतिक साझेदार : कागजमा योजना कार्यान्वयनमा वेवास्ता, कम्पनीको साख लगातार खस्किँदो

काठमाडौं । देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम पछिल्लो समय आफ्नो साख जोगाउन सघर्ष गरिरहेको छ । लगातार खस्किरहेको आम्दानी र नाफा, टेलिकम व्यवस्थापनमा देखिएको अनियमितताको श्रृंखलालगायतका कारण कम्पनी नै संकटोन्मुख बन्दै गएको हो । सरकारको स्वामित्वमा रहेको कम्पनील पछिल्लो समय सेवाको गुणस्तर र आर्थिक अवस्था दुवै कमजोर बन्दै जाँदा निजी क्षेत्रका प्रतिस्पर्धीहरूसँग […]

आइएमई ग्रुपको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा, नेपालमै पहिलोपटक स्वदेशी फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग संचालनमा आ
BizKhabar Online » BizKhabar Online

आइएमई ग्रुपको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा, नेपालमै पहिलोपटक स्वदेशी फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग संचालनमा आएको छ । ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै […]

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै
BizKhabar Online » BizKhabar Online

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् । भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका […]

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन : सीइओ जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा ल
BizKhabar Online » BizKhabar Online

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन : सीइओ जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए […]

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा

काठमाडांैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजिट’ सुविधा

काठमाडांैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्, यस […]

Get more results via ClueGoal