ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प, यात्रुहरू मर्कामा
newsare.net
काठमाडौं । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्पताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प, यात्रुहरू मर्कामा
काठमाडौं । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुन: सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र […] Read more