Nepal



अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

काठमाडौं । मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोस

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध, नियम उल्लंघन गर्नेलाई १३५ युरो जरिवाना

फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस
BizKhabar Online » BizKhabar Online

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध, नियम उल्लंघन गर्नेलाई १३५ युरो जरिवाना

फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ । शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल) तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ । स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूम्रपान (प्यासिभ […]

प्रधानमन्त्री ओलीले गराए प्रतिनिधिसभामा स्पेन भ्रमणको जानकारी, यस्तो छ भ्रमणको विस्तृत विवरण

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधिसभामा स्पेन भ्रमणका बारेमा जानकारी गराए
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले गराए प्रतिनिधिसभामा स्पेन भ्रमणको जानकारी, यस्तो छ भ्रमणको विस्तृत विवरण

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधिसभामा स्पेन भ्रमणका बारेमा जानकारी गराएका छन् । उनका अनुसार शनिवार साँझ देखी स्पेनकाे भ्रमण तय हुनेछ । उनले भने-सयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि हुन म आज साँझ औपचारिक भ्रमणमा जाँदैछु । मित्र राष्ट्र स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको […]

सरकारी जागिर : चार दिन काम, तीन दिन बिदा !

काठमाडौं । विश्वभरका कर्मचारीहरूका लागि ४ कार्य हप्ताको माग चलिरहेको बहसको बीचमा, दुबई सरकारले आ
BizKhabar Online » BizKhabar Online

सरकारी जागिर : चार दिन काम, तीन दिन बिदा !

काठमाडौं । विश्वभरका कर्मचारीहरूका लागि ४ कार्य हप्ताको माग चलिरहेको बहसको बीचमा, दुबई सरकारले आफ्ना सार्वजनिक क्षेत्रका कर्मचारीहरूका लागि चार कार्य दिन र तीन दिन हप्ताको बिदाको नयाँ नियम लागू गरेको छ । दुबईका सरकारी कर्मचारीहरूले इस्लामिक नयाँ वर्षको अवसरमा नयाँ उपहार पाएका छन् । जुलाई १, २०२५ देखि, दुबई सरकार अन्तर्गत काम गर्ने सबै […]

प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने

काठमाडौं । प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने

काठमाडौं । प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरु माथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको […]

विश्वमा ४२ करोडभन्दा बढी मानिसहरू ‘चरम गरिबी’ मा बाँच्दै, द्वन्द्व बढेसँगै समस्या झन् गहिरिँदै : विश्व बैंक

काठमाडौं । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अ
BizKhabar Online » BizKhabar Online

विश्वमा ४२ करोडभन्दा बढी मानिसहरू ‘चरम गरिबी’ मा बाँच्दै, द्वन्द्व बढेसँगै समस्या झन् गहिरिँदै : विश्व बैंक

काठमाडौं । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ । प्रतिवेदनअनुसार, सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको छ । यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित मुलुकहरूमा अत्यधिक गरिबी र […]

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम ग
BizKhabar Online » BizKhabar Online

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार, मे महिनामा कुल आठ लाख ९८ हजार ७२१ सवारीसाधन बिक्री भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि भएको हो । यो संख्या मे महिनाकै अहिलेसम्मको सबैभन्दा उच्च बिक्री हो […]

काठमाडौंसहित आज ३५ जिल्लामा बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित आज ३५ जिल्लामा बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन बाढीबारे सतर्कता सूचना जारी गर्दै आएको छ । बाढी महाशाखाका अनुसार आज (शनिबार) बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली र […]

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प, यात्रुहरू मर्कामा

काठमाडौं । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प
BizKhabar Online » BizKhabar Online

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प, यात्रुहरू मर्कामा

काठमाडौं । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुन: सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र […]

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा र
BizKhabar Online » BizKhabar Online

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० […]

अमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड, ट्रम्पले बढाएको कर केहि घट्ने अनुमान

काठमाडौं । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जा
BizKhabar Online » BizKhabar Online

अमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड, ट्रम्पले बढाएको कर केहि घट्ने अनुमान

काठमाडौं । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जाने स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी गराएका छन् । पछिल्लो समय थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को कर शुल्कमा वाशिङ्गटनसँग सम्झौता सुरक्षित गर्न खोजिरहेको छ । अर्को महिनाको समयसीमा सकिनुअघि कुनै सम्झौता भएन भने थाइ निर्यातले अमेरिकी राष्ट्रपतिको कर नीति अन्तर्गत अमेरिकाका लागि प्रमुख […]

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार २५ औं हप्तामा, लघु, साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा उल्लेख्य सहजीकरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तरराष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार २५ औं हप्तामा, लघु, साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा उल्लेख्य सहजीकरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तरराष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । बैंकले शुक्रबार अन्तरराष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा […]

एसइईको नतिजा सार्वजनिक : ६१.८१ परीक्षार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
BizKhabar Online » BizKhabar Online

एसइईको नतिजा सार्वजनिक : ६१.८१ परीक्षार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार […]

कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्त
BizKhabar Online » BizKhabar Online

कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्तार गर्न १९ आना जग्गा खरिद गरेको छ। सानेपा कार्यालयको अगाडिको १ रोपनी ३ आना ३ पैसा क्षेत्रफलको जग्गा र त्यसमा बनेको तीनतले भवन कांग्रेसले खरिद गरेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, उक्त सम्पत्ति ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा थियो। असार […]

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३९ अर्ब ८८ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९ प्र
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३९ अर्ब ८८ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा १४ ठूला र ४ लघु गरी १८ निर्जीवन बीमा कम्पनीहरूले कूल ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको यही अवधिमा […]

व्यापार लगातार ओरालो लागेपछि चिनियाँ निर्भरता घटाउँदै नाइकी, अमेरिकी भन्सार शुल्कको असर न्यूनीकरण गर्ने रणनीति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भन
BizKhabar Online » BizKhabar Online

व्यापार लगातार ओरालो लागेपछि चिनियाँ निर्भरता घटाउँदै नाइकी, अमेरिकी भन्सार शुल्कको असर न्यूनीकरण गर्ने रणनीति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भन्सार शुल्कको असर न्यूनीकरण गर्न नाइकीले अमेरिकी बजारका लागि चीनमा हुने उत्पादनमा निर्भरता क्रमशः घटाउने निर्णय गरेको छ। कम्पनीले आगामी पहिलो त्रैमासिकको आम्दानी अनुमानभन्दा कम गिरावट हुने पूर्वानुमान गरेपछि यसको सेयर मूल्य कारोबारपछि ११ प्रतिशतले उकालो लागेको हो। स्पोर्ट्स सामान निर्माता नाइकीले चौथो त्रैमासिकको नतिजा […]

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

काठमाडौं । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ म
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

काठमाडौं । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् ‘एफएफडि–४०’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको […]

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर, दुर्लभ खनिज तत्वको आयात निर्यात सहज हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्ष
BizKhabar Online » BizKhabar Online

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर, दुर्लभ खनिज तत्वको आयात निर्यात सहज हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए । वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए। लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा कुनै विवरण दिएका छैनन् । ‘हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौँ’, […]

किसानको ३ अर्ब बक्यौता भुक्तानी गर्न डेरी एसोसिएसनलाई कृषिमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले देशभरका दूध उत्पादक कृषकको करिब ३ अर्ब रुपैयाँ बक्यौता यही असार मसान्तसम्म उप
BizKhabar Online » BizKhabar Online

किसानको ३ अर्ब बक्यौता भुक्तानी गर्न डेरी एसोसिएसनलाई कृषिमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले देशभरका दूध उत्पादक कृषकको करिब ३ अर्ब रुपैयाँ बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो । निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले […]

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

काठमाडौं । अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकार
BizKhabar Online » BizKhabar Online

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

काठमाडौं । अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो । यसअघि ०.२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्याङ्कले त्यसलाई परिमार्जन गर्दै संकुचन अझ गहिरो […]

इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्दै सरकार : सवारी धनीको अरूचि, शूल्क महँगो भएको गुनासो

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्न थालेको छ । सवारी धनीको अरूचिका कारण यो प
BizKhabar Online » BizKhabar Online

इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्दै सरकार : सवारी धनीको अरूचि, शूल्क महँगो भएको गुनासो

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्न थालेको छ । सवारी धनीको अरूचिका कारण यो परियोजना नै गम्भीर संकटमा परेको छ । यसैबीच यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने अभियानलाई अब भने थप कडाई गर्न लागेकाृे हो । झण्डै एक दशकदेखि कहिले कानुनी झमेला, कहिले सवारीधनीको आनाकानी त कहिले प्रदेश […]

सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । ने
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले […]

लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने

काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौको
BizKhabar Online » BizKhabar Online

लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने

काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौको लगनखेल बसपार्कमा सुरु भएको छ। असार १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन वडा अध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन्। सात दिनसम्म चल्ने यस रोमाञ्चक महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै […]

उल्टो तनावमा बैंकर : कर्जा विस्तार छाडेर सीईओ नै रिकभरीको दौडधुपमा, एनपीएमा छैन सुधार

काठमाडौं । कुनै समय बचत संकलन र लगानी विस्तारका लागि दौडधुपमा हुने बैंकहरु अहिले त्यहीँ लगानी उठौ
BizKhabar Online » BizKhabar Online

उल्टो तनावमा बैंकर : कर्जा विस्तार छाडेर सीईओ नै रिकभरीको दौडधुपमा, एनपीएमा छैन सुधार

काठमाडौं । कुनै समय बचत संकलन र लगानी विस्तारका लागि दौडधुपमा हुने बैंकहरु अहिले त्यहीँ लगानी उठौतीका लागि दबाबमा परेका छन् । कोरोनापछि विश्वबजारमा आएको मन्दी र नेपालमा देखिएको आर्थिक संकुचनका कारण मागमा गिरावट आएसँगै उद्योग व्यवसाय नचल्दा त्यसको ठूलो असर अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको छ । आर्थिक गतिविधि संकुचनमा गएको भन्दै नेपाल […]

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूच
BizKhabar Online » BizKhabar Online

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति   ,विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), को बैठक बस्न लागेको हो । बिहान ९ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । बिहान […]

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछि
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । दिउँसो […]

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

भोलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने, प्रदर्शनीमा १० बढी प्रजातीका आँप

काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्
BizKhabar Online » BizKhabar Online

भोलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने, प्रदर्शनीमा १० बढी प्रजातीका आँप

काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई(मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो । काठमाडौंअर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । […]

नेशनल लाइफको अध्यक्षमा पुनः सिंह निर्वाचित, प्राधिकरणबाट सपथ ग्रहण

काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा नि
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफको अध्यक्षमा पुनः सिंह निर्वाचित, प्राधिकरणबाट सपथ ग्रहण

काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। बीमा ऐन २०७९ को दफा ४७(६) बमोजिम नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक विशेष समारोहबीच उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। सिंह २०८२ असार ५ गते सम्पन्न ३७औं वार्षिक साधारण सभाबाट पुनः संचालक समितिको अध्यक्षमा चयन […]

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जन
BizKhabar Online » BizKhabar Online

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी […]

४ अंकले घट्दै बन्द भयो सेयरबजार, साढे ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटे
BizKhabar Online » BizKhabar Online

४ अंकले घट्दै बन्द भयो सेयरबजार, साढे ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटेर बन्द भएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको हो । आज कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भएको नेप्से अन्तिम समयमा ४.४५ अंकले घट्दै २५ सय ९५ को विन्दुमा झरेर बन्द भएको हो । आज […]

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

काठमाडौं । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्र
BizKhabar Online » BizKhabar Online

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

काठमाडौं । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार दोस्रो […]

चौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका

काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जो
BizKhabar Online » BizKhabar Online

चौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका

काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जोखिम निम्त्याएको छ । विशेषगरी चिनियाँ ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरू नेपाली बजारमा आकर्षणको केन्द्र बनेका छन् । यस्तै एउटा ब्रान्ड हो नेटा, जसको नेटा भी, एक्सलगायतका मोडललाई चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले सन् २०२२ देखि नेपालमा भित्र्याउँदै आएको छ । तर, हालै […]

मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छन
BizKhabar Online » BizKhabar Online

मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छन् । आज (बिहीबार) नेपाल डेरी एशोसिएशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले ११ लाखदेखि १४ लाख टन मलको माग रहेको र आपूर्ति भने चार लाख टनमात्रै भइरहेको बताएका हुन् । मागको एक चौथाइमात्रै मल उपलब्ध गराउन सकिएको उनले बताए । ‘मलको […]

डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले ‘नामी फाइभ स्टार अफर’ स
BizKhabar Online » BizKhabar Online

डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ। यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ। नामी फाइभ […]

चीनमा ‘टायर र सडकबीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टा
BizKhabar Online » BizKhabar Online

चीनमा ‘टायर र सडकबीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टायर र सडक बीचको घर्षणबाट सफा विद्युत उत्पादन गर्न सक्छ । यस उपकरणलाई ‘रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र’ भनिन्छ र यसले ऊर्जा सङ्कलनको नयाँ र पहिले प्रयोग नगरेको स्रोतलाई उपयोग गर्ने प्रयास गरेको छ । रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र एउटा […]

Get more results via ClueGoal