विश्वमा ४२ करोडभन्दा बढी मानिसहरू ‘चरम गरिबी’ मा बाँच्दै, द्वन्द्व बढेसँगै समस्या झन् गहिरिँदै : विश्व बैंक
newsare.net
काठमाडौं । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अविश्वमा ४२ करोडभन्दा बढी मानिसहरू ‘चरम गरिबी’ मा बाँच्दै, द्वन्द्व बढेसँगै समस्या झन् गहिरिँदै : विश्व बैंक
काठमाडौं । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ । प्रतिवेदनअनुसार, सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको छ । यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित मुलुकहरूमा अत्यधिक गरिबी र […] Read more