Nepal



चीनका कारण अमेरिकी कार निर्माता ‘फोर्ड’ले रोक्यो उत्पादन, भारतीय कार निर्माताहरु पनि तनावमा

काठमाडौं । चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धले विभिन्न असरहरु देखाइरहेको छ । अमेरिका यस यु

सुनका गहनामा लगाईएको कर पुनरावलोकन गर्न चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सुन र सुनका गहनामा लगाईएको करमा पुनरावलोकन गर्न सरकारको ध्यान
BizKhabar Online » BizKhabar Online

सुनका गहनामा लगाईएको कर पुनरावलोकन गर्न चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सुन र सुनका गहनामा लगाईएको करमा पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन र सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर र हिरा रत्न जडित गहनामा लागु गरिएको १३ प्रतिशत भ्याटको विषय पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष ध्यानाकर्षण गराएको हो । […]

प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, बजेट र अन्य नीतिगत बिषय सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजे
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, बजेट र अन्य नीतिगत बिषय सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसंग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । शनिबार भएको भेटमा आब ०८२/८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँदै आएका व्यवस्थाहरु समेटिएकोमा धन्यवाद ज्ञापन गर्दै बजेटका केही प्रावधान र हालै […]

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, अवकाश पछि २ बर्षको कुलिङ पिरियड, यी हुन ११ नयाँ व्यवस्था

काठमाडौं । संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। संविधान २०७२
BizKhabar Online » BizKhabar Online

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, अवकाश पछि २ बर्षको कुलिङ पिरियड, यी हुन ११ नयाँ व्यवस्था

काठमाडौं । संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। संविधान २०७२ अनुसार संघीयता कार्यान्वयनलाई संस्थागत गर्न ल्याइएको यो विधेयक १५ महिनाको छलफलपछि पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा आइपुग्नेछ र त्यसपछि सभामुखको प्रमाणीकरणमार्फत राष्ट्रपति कार्यालय हुँदै राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। यस […]

ग्लोबल आइएमई बैंकको धान खेती कर्जा : कृषकलाई २० लाखसम्मको कर्जा सहजै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरे
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको धान खेती कर्जा : कृषकलाई २० लाखसम्मको कर्जा सहजै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, […]

राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव

काठमाडौं । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव

काठमाडौं । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ तर उनीहरू बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभावको सामना गरिरहेका छन् । बाल्टिमोरको उत्तरपूर्वमा मेरिल्याण्डको बेलक्याम्पमा रहेको ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ का कार्यकारी अधिकृत रिक ह्युथरले १४ वर्षको उमेरमा आफ्नो परिवारको […]

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे । नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले […]

एजुकेशन अध्ययन नगरेपनि शिक्षक अध्ययन अनुमतिपत्र पाउने, यस्तो बन्यो नयाँ सहमती

काठमाडौं । अब शिक्षा संकाय (एजुकेशन) नपढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स)को परिक्षाम
BizKhabar Online » BizKhabar Online

एजुकेशन अध्ययन नगरेपनि शिक्षक अध्ययन अनुमतिपत्र पाउने, यस्तो बन्यो नयाँ सहमती

काठमाडौं । अब शिक्षा संकाय (एजुकेशन) नपढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स)को परिक्षामा भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले पनि अवसर पाउने सहमति जुटाएको हो । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक […]

साताको पहिलो दिन सेयर बजारमा उत्साह, २६ अंकले बढेको बजारमा ७ अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । कार
BizKhabar Online » BizKhabar Online

साताको पहिलो दिन सेयर बजारमा उत्साह, २६ अंकले बढेको बजारमा ७ अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा २६.५३ अंकले बढ्दै २६ सय २२ को विन्दुमा उक्लेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका १ करोड ६६ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ […]

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, सवारीसाधन सुरक्षित स्थानमा रोकियो

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रक
BizKhabar Online » BizKhabar Online

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, सवारीसाधन सुरक्षित स्थानमा रोकियो

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका(१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी […]

शितल निवासमै रोपाईँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं । धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आ
BizKhabar Online » BizKhabar Online

शितल निवासमै रोपाईँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं । धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल सहभागी थिए । रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए । कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए […]

महालक्ष्मी विकास बैंकद्धारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड संचालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकद्धारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड संचालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे संगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले […]

असार १५ विशेष : कृषिप्रधान नेपालले दही र चिउरा पनि विदेशबाट ल्याउँछ, वार्षिक ४० अर्ब बढीको चामल आयात

काठमाडौं । आफूलाई कृषिप्रधान भनेर गर्व गर्ने नेपालले परम्परागत पर्व असार १५ मा खाइने दही र चिउरास
BizKhabar Online » BizKhabar Online

असार १५ विशेष : कृषिप्रधान नेपालले दही र चिउरा पनि विदेशबाट ल्याउँछ, वार्षिक ४० अर्ब बढीको चामल आयात

काठमाडौं । आफूलाई कृषिप्रधान भनेर गर्व गर्ने नेपालले परम्परागत पर्व असार १५ मा खाइने दही र चिउरासमेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विभिन्न देशबाट १५ सय किलोग्राम चिउरा र सोही अनुपातमा दही आयात भएको छ । यो तथ्यांकले नेपालको कृषि र डेरी क्षेत्रमा आत्मनिर्भरताको […]

फास्ट्रयाकसँगै डुकुछाप र सोखेलको जग्गा : आफ्नै घरको सपना पूरा गर्नेदेखि लगानीकर्तासम्मका लागि आकर्षण बन्दै

काठमाडौं । काठमाडौंमा घरजग्गा जोडने चाहना आम नेपालीको एउटा सपना हो । यही सपनालाई पूरा गर्न धेरै न
BizKhabar Online » BizKhabar Online

फास्ट्रयाकसँगै डुकुछाप र सोखेलको जग्गा : आफ्नै घरको सपना पूरा गर्नेदेखि लगानीकर्तासम्मका लागि आकर्षण बन्दै

काठमाडौं । काठमाडौंमा घरजग्गा जोडने चाहना आम नेपालीको एउटा सपना हो । यही सपनालाई पूरा गर्न धेरै नेपालीले आफ्नो जीवनभरको कमाई घरजग्गामा खर्च गर्छन ।अर्कोतर्फ जग्गालाई लगानीका रुपमा हेर्ने एउटा वर्ग पनि छ । केही समय जग्गामा लगानी गर्ने र त्यसको भ्यालु बढेपछि विक्रि गरेर मनग्य आर्जन गर्नेहरु पनि त्यसका लागि उपयुक्त जग्गाको खोजीमा रहन्छन […]

सेरेसले नेपालभर सुरु गर्यो मनसुन एक्सचेन्ज क्याम्प, उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

काठमाडौं । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने ‘मनसुन एक्सचेन्ज क्याम्
BizKhabar Online » BizKhabar Online

सेरेसले नेपालभर सुरु गर्यो मनसुन एक्सचेन्ज क्याम्प, उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

काठमाडौं । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने ‘मनसुन एक्सचेन्ज क्याम्प’ को आधिकारिक सुरुवात गरेको छ, जस अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्। यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो। यस […]

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासतर्फ महत्त्व
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ। यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका साथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी […]

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीइओमा सन्तोष कुमार भण्डारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको असार १३ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले कम्पनीक
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीइओमा सन्तोष कुमार भण्डारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको असार १३ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सन्तोष कुमार भण्डारीलाई नियुक्त गरेको छ । असार १३ गतेदेखि लागू हुने उनलाई सो पदमा नियुक्त गरेको हो । यस अघि निज सन्तोष कुमार भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश […]

पिपुल्स पावरले असार २२ र बरुण हाइड्रोपावरले असार ३१ देखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। क
BizKhabar Online » BizKhabar Online

पिपुल्स पावरले असार २२ र बरुण हाइड्रोपावरले असार ३१ देखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद सेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका […]

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध, नियम उल्लंघन गर्नेलाई १३५ युरो जरिवाना

फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस
BizKhabar Online » BizKhabar Online

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध, नियम उल्लंघन गर्नेलाई १३५ युरो जरिवाना

फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ । शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल) तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ । स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूम्रपान (प्यासिभ […]

प्रधानमन्त्री ओलीले गराए प्रतिनिधिसभामा स्पेन भ्रमणको जानकारी, यस्तो छ भ्रमणको विस्तृत विवरण

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधिसभामा स्पेन भ्रमणका बारेमा जानकारी गराए
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले गराए प्रतिनिधिसभामा स्पेन भ्रमणको जानकारी, यस्तो छ भ्रमणको विस्तृत विवरण

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधिसभामा स्पेन भ्रमणका बारेमा जानकारी गराएका छन् । उनका अनुसार शनिवार साँझ देखी स्पेनकाे भ्रमण तय हुनेछ । उनले भने-सयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि हुन म आज साँझ औपचारिक भ्रमणमा जाँदैछु । मित्र राष्ट्र स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको […]

सरकारी जागिर : चार दिन काम, तीन दिन बिदा !

काठमाडौं । विश्वभरका कर्मचारीहरूका लागि ४ कार्य हप्ताको माग चलिरहेको बहसको बीचमा, दुबई सरकारले आ
BizKhabar Online » BizKhabar Online

सरकारी जागिर : चार दिन काम, तीन दिन बिदा !

काठमाडौं । विश्वभरका कर्मचारीहरूका लागि ४ कार्य हप्ताको माग चलिरहेको बहसको बीचमा, दुबई सरकारले आफ्ना सार्वजनिक क्षेत्रका कर्मचारीहरूका लागि चार कार्य दिन र तीन दिन हप्ताको बिदाको नयाँ नियम लागू गरेको छ । दुबईका सरकारी कर्मचारीहरूले इस्लामिक नयाँ वर्षको अवसरमा नयाँ उपहार पाएका छन् । जुलाई १, २०२५ देखि, दुबई सरकार अन्तर्गत काम गर्ने सबै […]

प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने

काठमाडौं । प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने

काठमाडौं । प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरु माथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको […]

विश्वमा ४२ करोडभन्दा बढी मानिसहरू ‘चरम गरिबी’ मा बाँच्दै, द्वन्द्व बढेसँगै समस्या झन् गहिरिँदै : विश्व बैंक

काठमाडौं । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अ
BizKhabar Online » BizKhabar Online

विश्वमा ४२ करोडभन्दा बढी मानिसहरू ‘चरम गरिबी’ मा बाँच्दै, द्वन्द्व बढेसँगै समस्या झन् गहिरिँदै : विश्व बैंक

काठमाडौं । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ । प्रतिवेदनअनुसार, सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको छ । यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित मुलुकहरूमा अत्यधिक गरिबी र […]

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम ग
BizKhabar Online » BizKhabar Online

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार, मे महिनामा कुल आठ लाख ९८ हजार ७२१ सवारीसाधन बिक्री भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि भएको हो । यो संख्या मे महिनाकै अहिलेसम्मको सबैभन्दा उच्च बिक्री हो […]

अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

काठमाडौं । मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोस
BizKhabar Online » BizKhabar Online

अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

काठमाडौं । मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन। यसै सिलसिलामा भारतमा तौल घटाउने नयाँ औषधि लन्च गरिएको छ । नोभो नोर्डिस्कले आफ्नो तौल घटाउने औषधि बेगोबीलाइ यही जुन २४ मा भारतमा लन्च गर्‍यो। मोन्जारो पछि भारतमा आधिकारिक रूपमा स्वीकृत […]

काठमाडौंसहित आज ३५ जिल्लामा बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित आज ३५ जिल्लामा बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन बाढीबारे सतर्कता सूचना जारी गर्दै आएको छ । बाढी महाशाखाका अनुसार आज (शनिबार) बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली र […]

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प, यात्रुहरू मर्कामा

काठमाडौं । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प
BizKhabar Online » BizKhabar Online

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प, यात्रुहरू मर्कामा

काठमाडौं । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुन: सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र […]

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा र
BizKhabar Online » BizKhabar Online

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० […]

अमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड, ट्रम्पले बढाएको कर केहि घट्ने अनुमान

काठमाडौं । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जा
BizKhabar Online » BizKhabar Online

अमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड, ट्रम्पले बढाएको कर केहि घट्ने अनुमान

काठमाडौं । थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जाने स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी गराएका छन् । पछिल्लो समय थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को कर शुल्कमा वाशिङ्गटनसँग सम्झौता सुरक्षित गर्न खोजिरहेको छ । अर्को महिनाको समयसीमा सकिनुअघि कुनै सम्झौता भएन भने थाइ निर्यातले अमेरिकी राष्ट्रपतिको कर नीति अन्तर्गत अमेरिकाका लागि प्रमुख […]

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार २५ औं हप्तामा, लघु, साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा उल्लेख्य सहजीकरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तरराष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार २५ औं हप्तामा, लघु, साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा उल्लेख्य सहजीकरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तरराष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । बैंकले शुक्रबार अन्तरराष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा […]

एसइईको नतिजा सार्वजनिक : ६१.८१ परीक्षार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
BizKhabar Online » BizKhabar Online

एसइईको नतिजा सार्वजनिक : ६१.८१ परीक्षार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार […]

कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्त
BizKhabar Online » BizKhabar Online

कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्तार गर्न १९ आना जग्गा खरिद गरेको छ। सानेपा कार्यालयको अगाडिको १ रोपनी ३ आना ३ पैसा क्षेत्रफलको जग्गा र त्यसमा बनेको तीनतले भवन कांग्रेसले खरिद गरेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, उक्त सम्पत्ति ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा थियो। असार […]

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३९ अर्ब ८८ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९ प्र
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३९ अर्ब ८८ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा १४ ठूला र ४ लघु गरी १८ निर्जीवन बीमा कम्पनीहरूले कूल ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको यही अवधिमा […]

व्यापार लगातार ओरालो लागेपछि चिनियाँ निर्भरता घटाउँदै नाइकी, अमेरिकी भन्सार शुल्कको असर न्यूनीकरण गर्ने रणनीति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भन
BizKhabar Online » BizKhabar Online

व्यापार लगातार ओरालो लागेपछि चिनियाँ निर्भरता घटाउँदै नाइकी, अमेरिकी भन्सार शुल्कको असर न्यूनीकरण गर्ने रणनीति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भन्सार शुल्कको असर न्यूनीकरण गर्न नाइकीले अमेरिकी बजारका लागि चीनमा हुने उत्पादनमा निर्भरता क्रमशः घटाउने निर्णय गरेको छ। कम्पनीले आगामी पहिलो त्रैमासिकको आम्दानी अनुमानभन्दा कम गिरावट हुने पूर्वानुमान गरेपछि यसको सेयर मूल्य कारोबारपछि ११ प्रतिशतले उकालो लागेको हो। स्पोर्ट्स सामान निर्माता नाइकीले चौथो त्रैमासिकको नतिजा […]

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

काठमाडौं । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ म
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

काठमाडौं । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् ‘एफएफडि–४०’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको […]

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर, दुर्लभ खनिज तत्वको आयात निर्यात सहज हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्ष
BizKhabar Online » BizKhabar Online

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर, दुर्लभ खनिज तत्वको आयात निर्यात सहज हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए । वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए। लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा कुनै विवरण दिएका छैनन् । ‘हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौँ’, […]

Get more results via ClueGoal