असार १५ विशेष : कृषिप्रधान नेपालले दही र चिउरा पनि विदेशबाट ल्याउँछ, वार्षिक ४० अर्ब बढीको चामल आयात
newsare.net
काठमाडौं । आफूलाई कृषिप्रधान भनेर गर्व गर्ने नेपालले परम्परागत पर्व असार १५ मा खाइने दही र चिउरासअसार १५ विशेष : कृषिप्रधान नेपालले दही र चिउरा पनि विदेशबाट ल्याउँछ, वार्षिक ४० अर्ब बढीको चामल आयात
काठमाडौं । आफूलाई कृषिप्रधान भनेर गर्व गर्ने नेपालले परम्परागत पर्व असार १५ मा खाइने दही र चिउरासमेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विभिन्न देशबाट १५ सय किलोग्राम चिउरा र सोही अनुपातमा दही आयात भएको छ । यो तथ्यांकले नेपालको कृषि र डेरी क्षेत्रमा आत्मनिर्भरताको […] Read more