साताको पहिलो दिन सेयर बजारमा उत्साह, २६ अंकले बढेको बजारमा ७ अर्ब १२ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । कारसाताको पहिलो दिन सेयर बजारमा उत्साह, २६ अंकले बढेको बजारमा ७ अर्ब १२ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा २६.५३ अंकले बढ्दै २६ सय २२ को विन्दुमा उक्लेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका १ करोड ६६ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ […] Read more