संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, अवकाश पछि २ बर्षको कुलिङ पिरियड, यी हुन ११ नयाँ व्यवस्था
newsare.net
काठमाडौं । संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। संविधान २०७२संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, अवकाश पछि २ बर्षको कुलिङ पिरियड, यी हुन ११ नयाँ व्यवस्था
काठमाडौं । संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। संविधान २०७२ अनुसार संघीयता कार्यान्वयनलाई संस्थागत गर्न ल्याइएको यो विधेयक १५ महिनाको छलफलपछि पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा आइपुग्नेछ र त्यसपछि सभामुखको प्रमाणीकरणमार्फत राष्ट्रपति कार्यालय हुँदै राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। यस […] Read more