निगमको सिनामङ्गल डिपो स्थानान्तरणका लागि डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ
newsare.net
काठमाडौँ । जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धनिगमको सिनामङ्गल डिपो स्थानान्तरणका लागि डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ
काठमाडौँ । जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ। सुरक्षा जोखिम औँल्याउँदै सरकारले नेपाल आयल निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा डिपो स्थानान्तरणको कार्य विलम्ब भएको निगमले स्पष्ट पारेको छ। निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार […] Read more