Nepal



अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको अर्थको ठहर, यी ६ विषयमा अध्ययन गर्न पत्र

काठमाडौं । अर्थ मन्त्रालयले अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको ठहर गरेको छ । मन्त्रालयल

विश्वभर अमेरिकी विदेशी सहायता कटौती असर : एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्ने

काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबै
BizKhabar Online » BizKhabar Online

विश्वभर अमेरिकी विदेशी सहायता कटौती असर : एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्ने

काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्छ । तीमध्ये एक तिहाइ साना बालबालिकाको मृत्यु हुनसक्ने एक अनुसन्धानले मङ्गलबार प्रक्षेपण गरेको छ । प्रतिष्ठित ल्यान्सेट जर्नलमा गरिएको यो अध्ययन यस हप्ता स्पेनमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनका लागि विश्व र व्यापारिक […]

चेम्बर र आईआरजीडीडीबीच सम्झौता, आर्थिक कुटनीति र लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग (आईआरजीडीडी
BizKhabar Online » BizKhabar Online

चेम्बर र आईआरजीडीडीबीच सम्झौता, आर्थिक कुटनीति र लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग (आईआरजीडीडीबीच) आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका हुन् । चेम्बर र आईआरजीडीडीबीच व्यापार […]

युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने, यस्तो छ तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवालाई उद्यमी बनाउन ‘स्टार्टअप
BizKhabar Online » BizKhabar Online

युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने, यस्तो छ तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमध्ये उद्योग मन्त्रालयका विषयमा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै उनले यो कार्यक्रमले कामका लागि विदेशिने युवाको सङ्ख्यामा कमी आउने विश्वास व्यक्त गरे । मन्त्रालयले औद्योगिक पूर्वाधार निर्माण गर्न प्राथमिकता […]

बजेटबाट जथाभावी पैसा बाँड्ने सरकारलाई सेजनको झड्का, भन्यो– एक करोड अनुदान स्वीकार गर्दैनौं

काठमाडौं । सरकारले दिएको १ करोड रुपैयाँ बराबरको संचालन अनुदान नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले
BizKhabar Online » BizKhabar Online

बजेटबाट जथाभावी पैसा बाँड्ने सरकारलाई सेजनको झड्का, भन्यो– एक करोड अनुदान स्वीकार गर्दैनौं

काठमाडौं । सरकारले दिएको १ करोड रुपैयाँ बराबरको संचालन अनुदान नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले अस्विकार गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई एक करोड रुपैयाँको सञ्चालन अनुदान विनियोजन गरे पनि सेजनले उक्त रकम अस्वीकार गर्ने निर्णय गरेको हो । […]

नेप्से र सीडीएसीको मिलेमतोमा सिंगल आईजीन दिँदा लगानीकर्तामाथि ठगी, धितोपत्र बोर्डले थाल्यो छानविन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउस(सीडीएस)को मिलेमतोमा जलविद्यु
BizKhabar Online » BizKhabar Online

नेप्से र सीडीएसीको मिलेमतोमा सिंगल आईजीन दिँदा लगानीकर्तामाथि ठगी, धितोपत्र बोर्डले थाल्यो छानविन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउस(सीडीएस)को मिलेमतोमा जलविद्युतलगायत कतिपय कम्पनीलाई एउटैमात्र इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेको छ । कुनै पनि सूचीकृत कम्पनीको सेयर अभैतिकिकरण गर्दा सूचीकृत कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीअनुसार संस्थापक र सर्वसाधारण समूहलाई दुई फरक–फरक आईजीन नम्बर दिनुपर्ने भएपनि नेप्से र सीडीएसीका […]

‘कुलिङ पिरियड’ मा भएको हेरफेरप्रति चर्को आलोचना, सभापति खतिवडाको राजीनामासम्म माग, कसले के भने ?

काठमाडौं । संसदमा सर्वसम्मतिले पारित गरिएको निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यव
BizKhabar Online » BizKhabar Online

‘कुलिङ पिरियड’ मा भएको हेरफेरप्रति चर्को आलोचना, सभापति खतिवडाको राजीनामासम्म माग, कसले के भने ?

काठमाडौं । संसदमा सर्वसम्मतिले पारित गरिएको निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था संसदको अन्तिम चरणमा पुग्दा एकाएक हेरफेर गरिएको खुलासा भएपछि सत्ता र विपक्ष दुबैतर्फबाट चर्को आलोचना सुरु भएको छ। यस हेरफेरको केन्द्रमा परेका छन् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा, जसले समितिमा दुई वर्षको कुलिङ पिरियडको सहमति हुँदाहुँदै संसदमा पेश हुँदा […]

मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

कामठाडौं । गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३
BizKhabar Online » BizKhabar Online

मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

कामठाडौं । गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । […]

सामसङको ग्यालेक्सी बड्स कोर नेपालमा सार्वजनिक

काठमाडौं । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर सार्वजनिक गरे
BizKhabar Online » BizKhabar Online

सामसङको ग्यालेक्सी बड्स कोर नेपालमा सार्वजनिक

काठमाडौं । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर सार्वजनिक गरेको छ । आज मंगलबारदेखि बजारमा पाइने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । सामसङका अनुसार प्रिमियम फिचर जस्तै उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटरको मूल्य ७ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ । […]

अस्तित्व संकटमा नेपाली दूरसंचार सेवा प्रदायक, मर्जरमा जाने कानून नहुँदा थप समस्या

काठमाडौं । नेपालमा दूरसंचार सेवा प्रदान गर्न अनुमति प्राप्त कम्पनीहरु धमाधम बन्द हुन थालेका छन्
BizKhabar Online » BizKhabar Online

अस्तित्व संकटमा नेपाली दूरसंचार सेवा प्रदायक, मर्जरमा जाने कानून नहुँदा थप समस्या

काठमाडौं । नेपालमा दूरसंचार सेवा प्रदान गर्न अनुमति प्राप्त कम्पनीहरु धमाधम बन्द हुन थालेका छन् । पछिल्लो समय दूरसंचार सेवा प्रदान गर्ने अनुमति लिएका इन्टरनेट सेवा प्रदायक कम्पनीहरू भटाभट आफ्नो अस्तित्व गुमाउँदै छन् । बढ्दो प्रतिस्पर्धा र कम आम्दानीका कारण बजारमा टिक्न नसकेर धेरैजसो कम्पनीले आफ्नो अनुमतिपत्र नवीकरण नगर्दा धेरै कम्पनी खारेज भइसकेका छन् भने […]

वायुसेवा निगमको सदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको
BizKhabar Online » BizKhabar Online

वायुसेवा निगमको सदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले हवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सदृढीकरण गरिनुपर्ने खाँचो औँल्याए । […]

‘विशाल ग्रुप’ले कर छली गर्न लागेपछि सेबोनको एक्सन, रोकियो ‘बुटवल पावर’को सेयर कारोबार

काठमाडौं । आपसी सहमतिमा सेयर मूल्य घटाएर कर छली गर्न लागेपछि नेपाल धितोपत्र बोर्डले सेयर कारोबार
BizKhabar Online » BizKhabar Online

‘विशाल ग्रुप’ले कर छली गर्न लागेपछि सेबोनको एक्सन, रोकियो ‘बुटवल पावर’को सेयर कारोबार

काठमाडौं । आपसी सहमतिमा सेयर मूल्य घटाएर कर छली गर्न लागेपछि नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमै रोक लगाएको छ । दोस्रो बजारमा सहजै प्रतिकित्ता ८५० रुपैयाँमा कारोबार भइरहेको बुटवल पावर कम्पनीको सेयर नर्वेजियन कम्पनी आइकेएन नेपाल एससँग प्रतिकित्ता ४५० रुपैयाँमा खरिद गर्न लागेपछि बोर्डले त्यसलाई रोक लगाएको हो । जलविद्युत तथा रियल सेक्टर कम्पनीको ३ […]

भारतको औषधि उद्योगमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार
BizKhabar Online » BizKhabar Online

भारतको औषधि उद्योगमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रिएक्टरमा विष्फोट हुँदा भएको भीषण आगलागीमा परी मृत्यु हुने संख्या ३४ जना पुगेको छ। सिगाची केमिकल्स कारखानामा भएको यस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान भइसकेको जिल्ला प्रशासनले जनाएको छ । यस दुर्घटनामा ३५ जना घाइते भएका छन् । ती सबैको उपचार भइरहेको […]

निजामती विधेयकमा गम्भीर षड्यन्त्र गरियो, स्वीकार्य हुँदैन : एमाले

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकम
BizKhabar Online » BizKhabar Online

निजामती विधेयकमा गम्भीर षड्यन्त्र गरियो, स्वीकार्य हुँदैन : एमाले

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा कर्मचारीका लागि लागू गरिने कुलिङ पिरियडमा हेरफेर गर्नेमाथि कारबाही गरिनुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकबारे लामो समय छलफल भएको र कुलिङ पिरियड कति समय राख्ने भन्नेमा पनि धेरै छलफल गरेर दुई वर्ष राख्नेमा सहमति जुटेको […]

बर्दिबासमा बजाज “माइलिज च्याम्पियन” प्रतियोगिता सम्पन्न, चन्देश्वर सिंह विजेता

काठमाडौं । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान गौशालामा “माइलिज च्याम्पियन” कार्यक्रम भ
BizKhabar Online » BizKhabar Online

बर्दिबासमा बजाज “माइलिज च्याम्पियन” प्रतियोगिता सम्पन्न, चन्देश्वर सिंह विजेता

काठमाडौं । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान गौशालामा “माइलिज च्याम्पियन” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए । यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी “विजेता” बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित “पहिलो उपविजेता” बने भने […]

ब्रोकाउली प्रतिकिलो रु ७०, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

ब्रोकाउली प्रतिकिलो रु ७०, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४४, […]

यी हुन २५ लाख रुपैयाँमै पाइने सेभेन सिटर उत्कृष्ट १० एसयुभी कार !

काठमाडौं । भारतमा नेपालको सबैभन्दा नजिकको छिमेकी देश हो । जहाँ हिजोआज ७ सिटर कारहरूको माग द्रुत ग
BizKhabar Online » BizKhabar Online

यी हुन २५ लाख रुपैयाँमै पाइने सेभेन सिटर उत्कृष्ट १० एसयुभी कार !

काठमाडौं । भारतमा नेपालको सबैभन्दा नजिकको छिमेकी देश हो । जहाँ हिजोआज ७ सिटर कारहरूको माग द्रुत गतिमा बढिरहेको छ । ठूलो परिवार भएका मानिसहरूले ह्याचब्याक वा सेडानको सट्टा ७ सिटर एसयूभी वा एमपीभी किन्न जोड दिन्छन्, ताकि सबैजना एउटै कारमा बाहिर जान सकून् । भारतमा ७ सिटर कारको मूल्य निकै सुलभ रहेको छ । […]

मस्कको सेल्फ ड्राइभिङ कारको भविष्य संकटमा, अटोपायलटले काम नगरेपछि करोडौं डलर जरिवाना हुन सक्ने

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकाम
BizKhabar Online » BizKhabar Online

मस्कको सेल्फ ड्राइभिङ कारको भविष्य संकटमा, अटोपायलटले काम नगरेपछि करोडौं डलर जरिवाना हुन सक्ने

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकामा मुद्दाको सामना गर्नुपर्ने हुनसक्ने जोखिम बढेको छ । टेस्लाको अटोपायलट प्रणालीको कारणले गर्दा एक महिलाको मृत्युको मुद्दा अर्को महिनाको लागि अदालतमा प्रकिया अगाडी जान सक्ने भए पछि मस्कको टेन्सन बढेको हो । सो मुद्दा दर्ता भए पछि कम्पनीले यसलाई खारेज गर्ने […]

‘कुलिङ पिरियड’मा बाहेक घुसाएपछि बबाल, खतिवडालाइ कारबाही गर्न माग

काठमाडौं । सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडालाई कारबा
BizKhabar Online » BizKhabar Online

‘कुलिङ पिरियड’मा बाहेक घुसाएपछि बबाल, खतिवडालाइ कारबाही गर्न माग

काठमाडौं । सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडालाई कारबाही गर्नुपर्ने माग उठेको छ । राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो । नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द […]

वीरगञ्ज भन्सार : ११ महिनामा भारतबाट चार खर्ब ३४ अर्ब, अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोडको आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सार : ११ महिनामा भारतबाट चार खर्ब ३४ अर्ब, अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोडको आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका […]

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही […]

राष्ट्रिय ध्वजावाहकको ६७ वर्षे यात्रा : ऋण दायित्व करिब ५० अर्ब पुग्यो, आन्तरिक बजार थप खस्किदो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स|) ले ६७ वर्षे यात्रा सुरु गर
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय ध्वजावाहकको ६७ वर्षे यात्रा : ऋण दायित्व करिब ५० अर्ब पुग्यो, आन्तरिक बजार थप खस्किदो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स|) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, […]

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा एकैपटक प्रतिलिटर पाँच रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० ब
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा एकैपटक प्रतिलिटर पाँच रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । […]

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणीमा तीन नयाँ सदस्य मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणीमा तीन नयाँ सदस्य मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन्। मनोनयन महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार गरिएको हो। राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा […]

सेयर बजारमा ९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर ब
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा ९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१९ अंकले बढ्दै २६ सय ३१ को विन्दुमा पुगेर रोकिएको छ । आज कुल ३ सय १८ कम्पनीका १ करोड ४१ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच […]

राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्मेलन सुरू, प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्प
BizKhabar Online » BizKhabar Online

राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्मेलन सुरू, प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी छन् । उद्घाटनसत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन […]

बीआईएसको वार्षिक बैठकमा गभर्नर पौडेलको सहभागिता, अन्तरदेशीय सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार १२ देखि १४ सम्म स्विट्जरल्यान्ड
BizKhabar Online » BizKhabar Online

बीआईएसको वार्षिक बैठकमा गभर्नर पौडेलको सहभागिता, अन्तरदेशीय सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार १२ देखि १४ सम्म स्विट्जरल्यान्डको बार्नमा सम्पन्न ‘इन्डरनेशनल सेटलमेन्ट्स (बीआईएस)’ को १२औँ वार्षिक बैठकमा सहभागिता जनाएका छन् । सन् १९३० मा स्थापना भएको उक्त संस्था विश्वभरका ६२ केन्द्रीय बैंकहरूको साझा मञ्च हो, जसले मौद्रिक तथा वित्तीय स्थायित्व कायम गर्न सहकार्य गर्दछ। बैठकका क्रममा गभर्नर पौडेल […]

चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम राख्ने

काठमाडौं । चीनले युरोपेली सङ्घ (इयु), बेलायत, दक्षिण कोरिया र इन्डोनेसियाका केही स्टिल उत्पादनहरू
BizKhabar Online » BizKhabar Online

चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम राख्ने

काठमाडौं । चीनले युरोपेली सङ्घ (इयु), बेलायत, दक्षिण कोरिया र इन्डोनेसियाका केही स्टिल उत्पादनहरूमा शुल्क कायम राख्ने वाणिज्य मन्त्रालयले सोमबार बताएको छ । बेइजिङले सन् २०१९ मा पहिलो पटक लगाएको स्टेनलेस स्टिल बिलेट र हट–रोल्ड प्लेटहरूमा शुल्क इन्डोनेसियाली आयातका लागि २० दशमलव दुई प्रतिशतदेखि इयुका लागि ४३ प्रतिशतसम्म रहेको छ । चीनको वाणिज्य मन्त्रालयले आन्तरिक […]

शिक्षक महासंघको चेतावनी–शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए आन्दोलनमा जान बाध्य हुनेछौं

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोल
BizKhabar Online » BizKhabar Online

शिक्षक महासंघको चेतावनी–शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए आन्दोलनमा जान बाध्य हुनेछौं

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति गर्दै यस्तो चेतावनी दिएको हो । महासंघले छिटो शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गराएर सदनबाट जारी हुनुपर्ने माग राखेको छ । ‘२०८२ वैशाख […]

गाडी आयातमा कडाइ : अब यी मापदण्ड पालना नभए आयात गर्न नपाईने

काठमाडौं । नेपालमा गाडी आयात प्रक्रिया कडाइ गर्न सरकारले नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ ।
BizKhabar Online » BizKhabar Online

गाडी आयातमा कडाइ : अब यी मापदण्ड पालना नभए आयात गर्न नपाईने

काठमाडौं । नेपालमा गाडी आयात प्रक्रिया कडाइ गर्न सरकारले नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ को मस्यौदामा अब गाडी आयात गर्दा कडाभन्दा कडा मापदण्ड पालना गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । मस्यौदाअनुसार अब उत्पादन मितिबाट एक वर्षभित्रै गाडी आयात गर्नुपर्नेछ । […]

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन

काठमाडौं । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्
BizKhabar Online » BizKhabar Online

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन

काठमाडौं । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ।सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो । […]

सेयर बजारमा नाफा कमाउने पाँच रहस्य ! नाफामा भन्दा घाटामा किन दिनुपर्छ बढी ध्यान ?

काठमाडौं । पहिले मानिसहरूले सेयर बजारमा लगानीलाई जुवाको खेल ठान्थे । अब यो पुरानो कुरा हो । अहिले
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा नाफा कमाउने पाँच रहस्य ! नाफामा भन्दा घाटामा किन दिनुपर्छ बढी ध्यान ?

काठमाडौं । पहिले मानिसहरूले सेयर बजारमा लगानीलाई जुवाको खेल ठान्थे । अब यो पुरानो कुरा हो । अहिले जनतामा वित्तीय साक्षरता बढ्दै गएपछि मानिसहरु मुद्दती निक्षेपबाहेक लगानीका धेरै विकल्पहरु खोजिरहेका छन् । यस्तै पछिल्लो समय नयाँ–नयाँ आइपीओहरू बजारमा आइरहेका कारण लाखौं नयाँ मानिसहरू बजारमा जोडिएका छन् र बजारमा आफ्नो सहभागिता निरन्तर बढाउँदैछन् । तर, साधारण […]

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनु
BizKhabar Online » BizKhabar Online

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यही असार १५ मा मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, गुल्मीको वामी–रिडी सडक पनि बन्द

काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने
BizKhabar Online » BizKhabar Online

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, गुल्मीको वामी–रिडी सडक पनि बन्द

काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । प्रहरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो । सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले […]

जोहानेस जट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त, ३९ अर्ब डलरका परियोजना समन्वय गर्दै

काठमाडौं । विश्व बैंकले जोहानेस जटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्
BizKhabar Online » BizKhabar Online

जोहानेस जट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त, ३९ अर्ब डलरका परियोजना समन्वय गर्दै

काठमाडौं । विश्व बैंकले जोहानेस जटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ। उनी यसअघि उपाध्यक्ष रहेका मार्टिन राइजरको स्थानमा आउँदै छन्। जटको कार्यकाल सन् २०२५ जुलाई १ (२०८२ असार १७) देखि लागू हुनेछ। दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षको भूमिकामा रहँदा जटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको सम्बन्ध व्यवस्थापन गर्नेछन्। साथै […]

Get more results via ClueGoal