बीआईएसको वार्षिक बैठकमा गभर्नर पौडेलको सहभागिता, अन्तरदेशीय सहकार्य विस्तारमा जोड
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार १२ देखि १४ सम्म स्विट्जरल्यान्डबीआईएसको वार्षिक बैठकमा गभर्नर पौडेलको सहभागिता, अन्तरदेशीय सहकार्य विस्तारमा जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार १२ देखि १४ सम्म स्विट्जरल्यान्डको बार्नमा सम्पन्न ‘इन्डरनेशनल सेटलमेन्ट्स (बीआईएस)’ को १२औँ वार्षिक बैठकमा सहभागिता जनाएका छन् । सन् १९३० मा स्थापना भएको उक्त संस्था विश्वभरका ६२ केन्द्रीय बैंकहरूको साझा मञ्च हो, जसले मौद्रिक तथा वित्तीय स्थायित्व कायम गर्न सहकार्य गर्दछ। बैठकका क्रममा गभर्नर पौडेल […] Read more