Nepal



राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्मेलन सुरू, प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्प

वीरगञ्ज भन्सार : ११ महिनामा भारतबाट चार खर्ब ३४ अर्ब, अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोडको आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सार : ११ महिनामा भारतबाट चार खर्ब ३४ अर्ब, अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोडको आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका […]

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही […]

राष्ट्रिय ध्वजावाहकको ६७ वर्षे यात्रा : ऋण दायित्व करिब ५० अर्ब पुग्यो, आन्तरिक बजार थप खस्किदो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स|) ले ६७ वर्षे यात्रा सुरु गर
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय ध्वजावाहकको ६७ वर्षे यात्रा : ऋण दायित्व करिब ५० अर्ब पुग्यो, आन्तरिक बजार थप खस्किदो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स|) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, […]

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा एकैपटक प्रतिलिटर पाँच रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० ब
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा एकैपटक प्रतिलिटर पाँच रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । […]

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणीमा तीन नयाँ सदस्य मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणीमा तीन नयाँ सदस्य मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन्। मनोनयन महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार गरिएको हो। राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा […]

सेयर बजारमा ९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर ब
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा ९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१९ अंकले बढ्दै २६ सय ३१ को विन्दुमा पुगेर रोकिएको छ । आज कुल ३ सय १८ कम्पनीका १ करोड ४१ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच […]

बीआईएसको वार्षिक बैठकमा गभर्नर पौडेलको सहभागिता, अन्तरदेशीय सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार १२ देखि १४ सम्म स्विट्जरल्यान्ड
BizKhabar Online » BizKhabar Online

बीआईएसको वार्षिक बैठकमा गभर्नर पौडेलको सहभागिता, अन्तरदेशीय सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार १२ देखि १४ सम्म स्विट्जरल्यान्डको बार्नमा सम्पन्न ‘इन्डरनेशनल सेटलमेन्ट्स (बीआईएस)’ को १२औँ वार्षिक बैठकमा सहभागिता जनाएका छन् । सन् १९३० मा स्थापना भएको उक्त संस्था विश्वभरका ६२ केन्द्रीय बैंकहरूको साझा मञ्च हो, जसले मौद्रिक तथा वित्तीय स्थायित्व कायम गर्न सहकार्य गर्दछ। बैठकका क्रममा गभर्नर पौडेल […]

चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम राख्ने

काठमाडौं । चीनले युरोपेली सङ्घ (इयु), बेलायत, दक्षिण कोरिया र इन्डोनेसियाका केही स्टिल उत्पादनहरू
BizKhabar Online » BizKhabar Online

चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम राख्ने

काठमाडौं । चीनले युरोपेली सङ्घ (इयु), बेलायत, दक्षिण कोरिया र इन्डोनेसियाका केही स्टिल उत्पादनहरूमा शुल्क कायम राख्ने वाणिज्य मन्त्रालयले सोमबार बताएको छ । बेइजिङले सन् २०१९ मा पहिलो पटक लगाएको स्टेनलेस स्टिल बिलेट र हट–रोल्ड प्लेटहरूमा शुल्क इन्डोनेसियाली आयातका लागि २० दशमलव दुई प्रतिशतदेखि इयुका लागि ४३ प्रतिशतसम्म रहेको छ । चीनको वाणिज्य मन्त्रालयले आन्तरिक […]

शिक्षक महासंघको चेतावनी–शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए आन्दोलनमा जान बाध्य हुनेछौं

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोल
BizKhabar Online » BizKhabar Online

शिक्षक महासंघको चेतावनी–शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए आन्दोलनमा जान बाध्य हुनेछौं

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति गर्दै यस्तो चेतावनी दिएको हो । महासंघले छिटो शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गराएर सदनबाट जारी हुनुपर्ने माग राखेको छ । ‘२०८२ वैशाख […]

गाडी आयातमा कडाइ : अब यी मापदण्ड पालना नभए आयात गर्न नपाईने

काठमाडौं । नेपालमा गाडी आयात प्रक्रिया कडाइ गर्न सरकारले नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ ।
BizKhabar Online » BizKhabar Online

गाडी आयातमा कडाइ : अब यी मापदण्ड पालना नभए आयात गर्न नपाईने

काठमाडौं । नेपालमा गाडी आयात प्रक्रिया कडाइ गर्न सरकारले नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ को मस्यौदामा अब गाडी आयात गर्दा कडाभन्दा कडा मापदण्ड पालना गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । मस्यौदाअनुसार अब उत्पादन मितिबाट एक वर्षभित्रै गाडी आयात गर्नुपर्नेछ । […]

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन

काठमाडौं । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्
BizKhabar Online » BizKhabar Online

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन

काठमाडौं । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ।सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो । […]

सेयर बजारमा नाफा कमाउने पाँच रहस्य ! नाफामा भन्दा घाटामा किन दिनुपर्छ बढी ध्यान ?

काठमाडौं । पहिले मानिसहरूले सेयर बजारमा लगानीलाई जुवाको खेल ठान्थे । अब यो पुरानो कुरा हो । अहिले
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा नाफा कमाउने पाँच रहस्य ! नाफामा भन्दा घाटामा किन दिनुपर्छ बढी ध्यान ?

काठमाडौं । पहिले मानिसहरूले सेयर बजारमा लगानीलाई जुवाको खेल ठान्थे । अब यो पुरानो कुरा हो । अहिले जनतामा वित्तीय साक्षरता बढ्दै गएपछि मानिसहरु मुद्दती निक्षेपबाहेक लगानीका धेरै विकल्पहरु खोजिरहेका छन् । यस्तै पछिल्लो समय नयाँ–नयाँ आइपीओहरू बजारमा आइरहेका कारण लाखौं नयाँ मानिसहरू बजारमा जोडिएका छन् र बजारमा आफ्नो सहभागिता निरन्तर बढाउँदैछन् । तर, साधारण […]

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनु
BizKhabar Online » BizKhabar Online

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यही असार १५ मा मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, गुल्मीको वामी–रिडी सडक पनि बन्द

काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने
BizKhabar Online » BizKhabar Online

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, गुल्मीको वामी–रिडी सडक पनि बन्द

काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । प्रहरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो । सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले […]

जोहानेस जट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त, ३९ अर्ब डलरका परियोजना समन्वय गर्दै

काठमाडौं । विश्व बैंकले जोहानेस जटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्
BizKhabar Online » BizKhabar Online

जोहानेस जट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त, ३९ अर्ब डलरका परियोजना समन्वय गर्दै

काठमाडौं । विश्व बैंकले जोहानेस जटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ। उनी यसअघि उपाध्यक्ष रहेका मार्टिन राइजरको स्थानमा आउँदै छन्। जटको कार्यकाल सन् २०२५ जुलाई १ (२०८२ असार १७) देखि लागू हुनेछ। दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षको भूमिकामा रहँदा जटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको सम्बन्ध व्यवस्थापन गर्नेछन्। साथै […]

अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको अर्थको ठहर, यी ६ विषयमा अध्ययन गर्न पत्र

काठमाडौं । अर्थ मन्त्रालयले अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको ठहर गरेको छ । मन्त्रालयल
BizKhabar Online » BizKhabar Online

अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको अर्थको ठहर, यी ६ विषयमा अध्ययन गर्न पत्र

काठमाडौं । अर्थ मन्त्रालयले अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको ठहर गरेको छ । मन्त्रालयले सो विषयमा अध्ययन गरिदिन भन्दै नीति अनुसन्धान प्रतिष्ठानलाई पत्राचारसमेत गरेको छ । मन्त्रालयले विविध ६ विषयमा अध्ययन गरिदिन आइतबार प्रतिष्ठानलाई पत्र लेखेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार अनौपचारिक क्षेत्रमा रहेको ठूलो अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा कसरी ल्याउन सकिन्छ भन्ने मुख्य विषय […]

यस वर्ष सिरहामा आँप उत्पादनमा झण्डै ४० प्रतिशत कमी

काठमाडौँ । सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु व
BizKhabar Online » BizKhabar Online

यस वर्ष सिरहामा आँप उत्पादनमा झण्डै ४० प्रतिशत कमी

काठमाडौँ । सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ । […]

निगमको सिनामङ्गल डिपो स्थानान्तरणका लागि डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ

काठमाडौँ । जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्ध
BizKhabar Online » BizKhabar Online

निगमको सिनामङ्गल डिपो स्थानान्तरणका लागि डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ

काठमाडौँ । जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ। सुरक्षा जोखिम औँल्याउँदै सरकारले नेपाल आयल निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा डिपो स्थानान्तरणको कार्य विलम्ब भएको निगमले स्पष्ट पारेको छ। निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार […]

टुनल्यान्ड जीसेभन बन्यो अत्यन्तै कठिन अफ-रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जीसेभनले २३ दिनको अव
BizKhabar Online » BizKhabar Online

टुनल्यान्ड जीसेभन बन्यो अत्यन्तै कठिन अफ-रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जीसेभनले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ। यो परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि […]

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । चौथौं वार्षिकोत्सव
BizKhabar Online » BizKhabar Online

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । चौथौं वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् । साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार […]

सुनका गहनामा लगाईएको कर पुनरावलोकन गर्न चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सुन र सुनका गहनामा लगाईएको करमा पुनरावलोकन गर्न सरकारको ध्यान
BizKhabar Online » BizKhabar Online

सुनका गहनामा लगाईएको कर पुनरावलोकन गर्न चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सुन र सुनका गहनामा लगाईएको करमा पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन र सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर र हिरा रत्न जडित गहनामा लागु गरिएको १३ प्रतिशत भ्याटको विषय पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष ध्यानाकर्षण गराएको हो । […]

प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, बजेट र अन्य नीतिगत बिषय सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजे
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, बजेट र अन्य नीतिगत बिषय सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसंग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । शनिबार भएको भेटमा आब ०८२/८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँदै आएका व्यवस्थाहरु समेटिएकोमा धन्यवाद ज्ञापन गर्दै बजेटका केही प्रावधान र हालै […]

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, अवकाश पछि २ बर्षको कुलिङ पिरियड, यी हुन ११ नयाँ व्यवस्था

काठमाडौं । संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। संविधान २०७२
BizKhabar Online » BizKhabar Online

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, अवकाश पछि २ बर्षको कुलिङ पिरियड, यी हुन ११ नयाँ व्यवस्था

काठमाडौं । संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। संविधान २०७२ अनुसार संघीयता कार्यान्वयनलाई संस्थागत गर्न ल्याइएको यो विधेयक १५ महिनाको छलफलपछि पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा आइपुग्नेछ र त्यसपछि सभामुखको प्रमाणीकरणमार्फत राष्ट्रपति कार्यालय हुँदै राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। यस […]

ग्लोबल आइएमई बैंकको धान खेती कर्जा : कृषकलाई २० लाखसम्मको कर्जा सहजै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरे
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको धान खेती कर्जा : कृषकलाई २० लाखसम्मको कर्जा सहजै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, […]

राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव

काठमाडौं । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव

काठमाडौं । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ तर उनीहरू बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभावको सामना गरिरहेका छन् । बाल्टिमोरको उत्तरपूर्वमा मेरिल्याण्डको बेलक्याम्पमा रहेको ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ का कार्यकारी अधिकृत रिक ह्युथरले १४ वर्षको उमेरमा आफ्नो परिवारको […]

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे । नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले […]

एजुकेशन अध्ययन नगरेपनि शिक्षक अध्ययन अनुमतिपत्र पाउने, यस्तो बन्यो नयाँ सहमती

काठमाडौं । अब शिक्षा संकाय (एजुकेशन) नपढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स)को परिक्षाम
BizKhabar Online » BizKhabar Online

एजुकेशन अध्ययन नगरेपनि शिक्षक अध्ययन अनुमतिपत्र पाउने, यस्तो बन्यो नयाँ सहमती

काठमाडौं । अब शिक्षा संकाय (एजुकेशन) नपढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स)को परिक्षामा भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले पनि अवसर पाउने सहमति जुटाएको हो । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक […]

साताको पहिलो दिन सेयर बजारमा उत्साह, २६ अंकले बढेको बजारमा ७ अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । कार
BizKhabar Online » BizKhabar Online

साताको पहिलो दिन सेयर बजारमा उत्साह, २६ अंकले बढेको बजारमा ७ अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा २६.५३ अंकले बढ्दै २६ सय २२ को विन्दुमा उक्लेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका १ करोड ६६ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ […]

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, सवारीसाधन सुरक्षित स्थानमा रोकियो

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रक
BizKhabar Online » BizKhabar Online

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, सवारीसाधन सुरक्षित स्थानमा रोकियो

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका(१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी […]

शितल निवासमै रोपाईँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं । धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आ
BizKhabar Online » BizKhabar Online

शितल निवासमै रोपाईँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं । धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल सहभागी थिए । रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए । कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए […]

महालक्ष्मी विकास बैंकद्धारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड संचालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकद्धारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड संचालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे संगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले […]

असार १५ विशेष : कृषिप्रधान नेपालले दही र चिउरा पनि विदेशबाट ल्याउँछ, वार्षिक ४० अर्ब बढीको चामल आयात

काठमाडौं । आफूलाई कृषिप्रधान भनेर गर्व गर्ने नेपालले परम्परागत पर्व असार १५ मा खाइने दही र चिउरास
BizKhabar Online » BizKhabar Online

असार १५ विशेष : कृषिप्रधान नेपालले दही र चिउरा पनि विदेशबाट ल्याउँछ, वार्षिक ४० अर्ब बढीको चामल आयात

काठमाडौं । आफूलाई कृषिप्रधान भनेर गर्व गर्ने नेपालले परम्परागत पर्व असार १५ मा खाइने दही र चिउरासमेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विभिन्न देशबाट १५ सय किलोग्राम चिउरा र सोही अनुपातमा दही आयात भएको छ । यो तथ्यांकले नेपालको कृषि र डेरी क्षेत्रमा आत्मनिर्भरताको […]

चीनका कारण अमेरिकी कार निर्माता ‘फोर्ड’ले रोक्यो उत्पादन, भारतीय कार निर्माताहरु पनि तनावमा

काठमाडौं । चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धले विभिन्न असरहरु देखाइरहेको छ । अमेरिका यस यु
BizKhabar Online » BizKhabar Online

चीनका कारण अमेरिकी कार निर्माता ‘फोर्ड’ले रोक्यो उत्पादन, भारतीय कार निर्माताहरु पनि तनावमा

काठमाडौं । चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धले विभिन्न असरहरु देखाइरहेको छ । अमेरिका यस युद्धमा चीनले खेलेको चालमा फसेको देखिन्छ । यसैको असरका रुपमा अमेरिकी कार निर्माता फोर्ड मोटर कम्पनीले पछिल्ला तीन हप्तामा अमेरिकामा रहेका आफ्ना केही कारखानाहरू बन्द गर्नुपरेको छ । यसको कारण दुर्लभ पृथ्वी खनिज (रेयर अर्थ) हरूबाट बनेको चुम्बकको अभाव थियो […]

फास्ट्रयाकसँगै डुकुछाप र सोखेलको जग्गा : आफ्नै घरको सपना पूरा गर्नेदेखि लगानीकर्तासम्मका लागि आकर्षण बन्दै

काठमाडौं । काठमाडौंमा घरजग्गा जोडने चाहना आम नेपालीको एउटा सपना हो । यही सपनालाई पूरा गर्न धेरै न
BizKhabar Online » BizKhabar Online

फास्ट्रयाकसँगै डुकुछाप र सोखेलको जग्गा : आफ्नै घरको सपना पूरा गर्नेदेखि लगानीकर्तासम्मका लागि आकर्षण बन्दै

काठमाडौं । काठमाडौंमा घरजग्गा जोडने चाहना आम नेपालीको एउटा सपना हो । यही सपनालाई पूरा गर्न धेरै नेपालीले आफ्नो जीवनभरको कमाई घरजग्गामा खर्च गर्छन ।अर्कोतर्फ जग्गालाई लगानीका रुपमा हेर्ने एउटा वर्ग पनि छ । केही समय जग्गामा लगानी गर्ने र त्यसको भ्यालु बढेपछि विक्रि गरेर मनग्य आर्जन गर्नेहरु पनि त्यसका लागि उपयुक्त जग्गाको खोजीमा रहन्छन […]

Get more results via ClueGoal