वीरगञ्ज भन्सार : ११ महिनामा भारतबाट चार खर्ब ३४ अर्ब, अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोडको आयात
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अरवीरगञ्ज भन्सार : ११ महिनामा भारतबाट चार खर्ब ३४ अर्ब, अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोडको आयात
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका […] Read more