बर्दिबासमा बजाज “माइलिज च्याम्पियन” प्रतियोगिता सम्पन्न, चन्देश्वर सिंह विजेता
newsare.net
काठमाडौं । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान गौशालामा “माइलिज च्याम्पियन” कार्यक्रम भबर्दिबासमा बजाज “माइलिज च्याम्पियन” प्रतियोगिता सम्पन्न, चन्देश्वर सिंह विजेता
काठमाडौं । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान गौशालामा “माइलिज च्याम्पियन” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए । यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी “विजेता” बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित “पहिलो उपविजेता” बने भने […] Read more