निजामती विधेयकमा गम्भीर षड्यन्त्र गरियो, स्वीकार्य हुँदैन : एमाले
newsare.net
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमनिजामती विधेयकमा गम्भीर षड्यन्त्र गरियो, स्वीकार्य हुँदैन : एमाले
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा कर्मचारीका लागि लागू गरिने कुलिङ पिरियडमा हेरफेर गर्नेमाथि कारबाही गरिनुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकबारे लामो समय छलफल भएको र कुलिङ पिरियड कति समय राख्ने भन्नेमा पनि धेरै छलफल गरेर दुई वर्ष राख्नेमा सहमति जुटेको […] Read more