अस्तित्व संकटमा नेपाली दूरसंचार सेवा प्रदायक, मर्जरमा जाने कानून नहुँदा थप समस्या
newsare.net
काठमाडौं । नेपालमा दूरसंचार सेवा प्रदान गर्न अनुमति प्राप्त कम्पनीहरु धमाधम बन्द हुन थालेका छन्अस्तित्व संकटमा नेपाली दूरसंचार सेवा प्रदायक, मर्जरमा जाने कानून नहुँदा थप समस्या
काठमाडौं । नेपालमा दूरसंचार सेवा प्रदान गर्न अनुमति प्राप्त कम्पनीहरु धमाधम बन्द हुन थालेका छन् । पछिल्लो समय दूरसंचार सेवा प्रदान गर्ने अनुमति लिएका इन्टरनेट सेवा प्रदायक कम्पनीहरू भटाभट आफ्नो अस्तित्व गुमाउँदै छन् । बढ्दो प्रतिस्पर्धा र कम आम्दानीका कारण बजारमा टिक्न नसकेर धेरैजसो कम्पनीले आफ्नो अनुमतिपत्र नवीकरण नगर्दा धेरै कम्पनी खारेज भइसकेका छन् भने […] Read more