सामसङको ग्यालेक्सी बड्स कोर नेपालमा सार्वजनिक
newsare.net
काठमाडौं । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर सार्वजनिक गरेसामसङको ग्यालेक्सी बड्स कोर नेपालमा सार्वजनिक
काठमाडौं । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर सार्वजनिक गरेको छ । आज मंगलबारदेखि बजारमा पाइने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । सामसङका अनुसार प्रिमियम फिचर जस्तै उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटरको मूल्य ७ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ । […] Read more