नेप्से र सीडीएसीको मिलेमतोमा सिंगल आईजीन दिँदा लगानीकर्तामाथि ठगी, धितोपत्र बोर्डले थाल्यो छानविन
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउस(सीडीएस)को मिलेमतोमा जलविद्युनेप्से र सीडीएसीको मिलेमतोमा सिंगल आईजीन दिँदा लगानीकर्तामाथि ठगी, धितोपत्र बोर्डले थाल्यो छानविन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउस(सीडीएस)को मिलेमतोमा जलविद्युतलगायत कतिपय कम्पनीलाई एउटैमात्र इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेको छ । कुनै पनि सूचीकृत कम्पनीको सेयर अभैतिकिकरण गर्दा सूचीकृत कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीअनुसार संस्थापक र सर्वसाधारण समूहलाई दुई फरक–फरक आईजीन नम्बर दिनुपर्ने भएपनि नेप्से र सीडीएसीका […] Read more