युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने, यस्तो छ तयारी
newsare.net
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवालाई उद्यमी बनाउन ‘स्टार्टअपयुवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने, यस्तो छ तयारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमध्ये उद्योग मन्त्रालयका विषयमा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै उनले यो कार्यक्रमले कामका लागि विदेशिने युवाको सङ्ख्यामा कमी आउने विश्वास व्यक्त गरे । मन्त्रालयले औद्योगिक पूर्वाधार निर्माण गर्न प्राथमिकता […] Read more