काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आज (असार १८) देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। महानगरपालिकाको वेवसाइट वा यसमार्फत आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ । आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सकिने […]
काठमाडौं । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय सरकार र प्रशासनले पटकपटक वीरगञ्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो । प्रमुख जिल्ला […]
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री साहीले पर्यटन […]
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरोका घटना समेत बढ्न थालेका छन् । आज (बुधबार) पनि देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढी पहिरोका घटनाबारे सचेत गराउँदै सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज आज काठमाडौँ, ललितपुर, भक्तपुर, […]
काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले आज (बुधबार) निर्णय सुनाउँदै छ। सर्वोच्च अदालतलको संवैधानिक इजलासका सबै न्यायाधीशहरु निर्णय के गर्ने भन्नेबारे केहि दिन अगाडिबाट छलफलमा जुटेका छन् । आज निर्णय सुनाउन मंगलबार पनि संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नहकुल […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कबीचको तनाव बढ्दै गएको छ । मस्कले ‘वान बिग ब्युटिफुल बिल’को आलोचना गरेका थिए । यसपछि ट्रम्पले मस्कमाथि तीव्र आक्रमण गर्दै भने कि यदि सरकारी अनुदान बन्द भयो भने मस्कले आफ्नो पसल बन्द गर्नुपर्नेछ र दक्षिण अफ्रिका फर्कनुपर्नेछ । उनले न त उपग्रह […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नती पछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूको लागि विश्व समुदायसँग आग्रह गरेका छन् । मंगलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित ‘सशक्तिकरणका लागि लचिलोपनः दिगो एलडीसी स्तरोन्नतीका लागि जलवायु–स्मार्ट वित्तीयकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह […]
काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप कुमारी स्मार्ट मार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ । भर्चुअल […]
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन बाँडफाँड सम्पन्न गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीको आफ्नो जारी पूँजीको ५९ प्रतिशतले हुन आउने ४४ […]
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँच वटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर […]
काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्छ । तीमध्ये एक तिहाइ साना बालबालिकाको मृत्यु हुनसक्ने एक अनुसन्धानले मङ्गलबार प्रक्षेपण गरेको छ । प्रतिष्ठित ल्यान्सेट जर्नलमा गरिएको यो अध्ययन यस हप्ता स्पेनमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनका लागि विश्व र व्यापारिक […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग (आईआरजीडीडीबीच) आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका हुन् । चेम्बर र आईआरजीडीडीबीच व्यापार […]
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमध्ये उद्योग मन्त्रालयका विषयमा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै उनले यो कार्यक्रमले कामका लागि विदेशिने युवाको सङ्ख्यामा कमी आउने विश्वास व्यक्त गरे । मन्त्रालयले औद्योगिक पूर्वाधार निर्माण गर्न प्राथमिकता […]
काठमाडौं । सरकारले दिएको १ करोड रुपैयाँ बराबरको संचालन अनुदान नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले अस्विकार गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई एक करोड रुपैयाँको सञ्चालन अनुदान विनियोजन गरे पनि सेजनले उक्त रकम अस्वीकार गर्ने निर्णय गरेको हो । […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउस(सीडीएस)को मिलेमतोमा जलविद्युतलगायत कतिपय कम्पनीलाई एउटैमात्र इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेको छ । कुनै पनि सूचीकृत कम्पनीको सेयर अभैतिकिकरण गर्दा सूचीकृत कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीअनुसार संस्थापक र सर्वसाधारण समूहलाई दुई फरक–फरक आईजीन नम्बर दिनुपर्ने भएपनि नेप्से र सीडीएसीका […]
काठमाडौं । संसदमा सर्वसम्मतिले पारित गरिएको निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था संसदको अन्तिम चरणमा पुग्दा एकाएक हेरफेर गरिएको खुलासा भएपछि सत्ता र विपक्ष दुबैतर्फबाट चर्को आलोचना सुरु भएको छ। यस हेरफेरको केन्द्रमा परेका छन् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा, जसले समितिमा दुई वर्षको कुलिङ पिरियडको सहमति हुँदाहुँदै संसदमा पेश हुँदा […]
कामठाडौं । गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । […]
काठमाडौं । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर सार्वजनिक गरेको छ । आज मंगलबारदेखि बजारमा पाइने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । सामसङका अनुसार प्रिमियम फिचर जस्तै उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटरको मूल्य ७ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ । […]
काठमाडौं । नेपालमा दूरसंचार सेवा प्रदान गर्न अनुमति प्राप्त कम्पनीहरु धमाधम बन्द हुन थालेका छन् । पछिल्लो समय दूरसंचार सेवा प्रदान गर्ने अनुमति लिएका इन्टरनेट सेवा प्रदायक कम्पनीहरू भटाभट आफ्नो अस्तित्व गुमाउँदै छन् । बढ्दो प्रतिस्पर्धा र कम आम्दानीका कारण बजारमा टिक्न नसकेर धेरैजसो कम्पनीले आफ्नो अनुमतिपत्र नवीकरण नगर्दा धेरै कम्पनी खारेज भइसकेका छन् भने […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले हवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सदृढीकरण गरिनुपर्ने खाँचो औँल्याए । […]
काठमाडौं । आपसी सहमतिमा सेयर मूल्य घटाएर कर छली गर्न लागेपछि नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमै रोक लगाएको छ । दोस्रो बजारमा सहजै प्रतिकित्ता ८५० रुपैयाँमा कारोबार भइरहेको बुटवल पावर कम्पनीको सेयर नर्वेजियन कम्पनी आइकेएन नेपाल एससँग प्रतिकित्ता ४५० रुपैयाँमा खरिद गर्न लागेपछि बोर्डले त्यसलाई रोक लगाएको हो । जलविद्युत तथा रियल सेक्टर कम्पनीको ३ […]
काठमाडौं । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रिएक्टरमा विष्फोट हुँदा भएको भीषण आगलागीमा परी मृत्यु हुने संख्या ३४ जना पुगेको छ। सिगाची केमिकल्स कारखानामा भएको यस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान भइसकेको जिल्ला प्रशासनले जनाएको छ । यस दुर्घटनामा ३५ जना घाइते भएका छन् । ती सबैको उपचार भइरहेको […]
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा कर्मचारीका लागि लागू गरिने कुलिङ पिरियडमा हेरफेर गर्नेमाथि कारबाही गरिनुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकबारे लामो समय छलफल भएको र कुलिङ पिरियड कति समय राख्ने भन्नेमा पनि धेरै छलफल गरेर दुई वर्ष राख्नेमा सहमति जुटेको […]
काठमाडौं । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान गौशालामा “माइलिज च्याम्पियन” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए । यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी “विजेता” बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित “पहिलो उपविजेता” बने भने […]
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४४, […]
काठमाडौं । भारतमा नेपालको सबैभन्दा नजिकको छिमेकी देश हो । जहाँ हिजोआज ७ सिटर कारहरूको माग द्रुत गतिमा बढिरहेको छ । ठूलो परिवार भएका मानिसहरूले ह्याचब्याक वा सेडानको सट्टा ७ सिटर एसयूभी वा एमपीभी किन्न जोड दिन्छन्, ताकि सबैजना एउटै कारमा बाहिर जान सकून् । भारतमा ७ सिटर कारको मूल्य निकै सुलभ रहेको छ । […]
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकामा मुद्दाको सामना गर्नुपर्ने हुनसक्ने जोखिम बढेको छ । टेस्लाको अटोपायलट प्रणालीको कारणले गर्दा एक महिलाको मृत्युको मुद्दा अर्को महिनाको लागि अदालतमा प्रकिया अगाडी जान सक्ने भए पछि मस्कको टेन्सन बढेको हो । सो मुद्दा दर्ता भए पछि कम्पनीले यसलाई खारेज गर्ने […]
काठमाडौं । सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडालाई कारबाही गर्नुपर्ने माग उठेको छ । राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो । नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द […]
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही […]
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स|) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन्। मनोनयन महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार गरिएको हो। राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१९ अंकले बढ्दै २६ सय ३१ को विन्दुमा पुगेर रोकिएको छ । आज कुल ३ सय १८ कम्पनीका १ करोड ४१ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच […]