संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे आज फैसलाको तयारी
newsare.net
काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले आज (बुधबार) निर्णय सुनाउसंवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे आज फैसलाको तयारी
काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले आज (बुधबार) निर्णय सुनाउँदै छ। सर्वोच्च अदालतलको संवैधानिक इजलासका सबै न्यायाधीशहरु निर्णय के गर्ने भन्नेबारे केहि दिन अगाडिबाट छलफलमा जुटेका छन् । आज निर्णय सुनाउन मंगलबार पनि संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नहकुल […] Read more