काठमाडौंसहित १५ जिल्लामा बाढीको जोखिम, सचेतना सूचना जारी
newsare.net
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरोका घटना समेत बढ्न थालेका छन् । आज (बुधबार) पनि देशभकाठमाडौंसहित १५ जिल्लामा बाढीको जोखिम, सचेतना सूचना जारी
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरोका घटना समेत बढ्न थालेका छन् । आज (बुधबार) पनि देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढी पहिरोका घटनाबारे सचेत गराउँदै सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज आज काठमाडौँ, ललितपुर, भक्तपुर, […] Read more