बारा–पर्सा औद्योगिक करिडोर : सिर्सिया नदीमा औद्योगिक फोहर मिसाए अब उद्योगलाई कारबाही
newsare.net
काठमाडौं । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नबारा–पर्सा औद्योगिक करिडोर : सिर्सिया नदीमा औद्योगिक फोहर मिसाए अब उद्योगलाई कारबाही
काठमाडौं । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय सरकार र प्रशासनले पटकपटक वीरगञ्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो । प्रमुख जिल्ला […] Read more