नागढुंगा सुरुङमार्गबाट सवारी गुडाउने सपना मूर्त बन्दै, यसरी अघि बढ्दैछ संचालनको तयारी
newsare.net
काठमाडौं । नेपालकै पहिलो सवारी साधन गुड्ने सुरुङमार्गका रुपमा बन्दै गरेको नागढुंगा–नौविसे सुरुनागढुंगा सुरुङमार्गबाट सवारी गुडाउने सपना मूर्त बन्दै, यसरी अघि बढ्दैछ संचालनको तयारी
काठमाडौं । नेपालकै पहिलो सवारी साधन गुड्ने सुरुङमार्गका रुपमा बन्दै गरेको नागढुंगा–नौविसे सुरुङमार्गको सपना मूर्त बन्दै गएको छ । गत बर्षको बैशाख ३ मै वारपार छेडिएको नागढुंगा–नौविसे सुरुङमार्गको केहि भागमा जग्गा मुआब्जा विवाद कायमै रहेपनि निर्माण भने करिव सम्पन्न भएको छ । हालसम्म करिव ९२ प्रतिशत काम सम्पन्न भईसकेपनि आयोजनाले संचालनमा आउने म्याद भने आगामी […] Read more