Nepal



५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सदर गरेको

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ
BizKhabar Online » BizKhabar Online

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। […]

गौतमबुद्ध रङ्गशालाको १० करोड बढी रकम फिर्ता, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम

काठमाडौं । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि संघीय र प्र
BizKhabar Online » BizKhabar Online

गौतमबुद्ध रङ्गशालाको १० करोड बढी रकम फिर्ता, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम

काठमाडौं । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोडभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः संघ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख […]

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथ
BizKhabar Online » BizKhabar Online

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव […]

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएक
BizKhabar Online » BizKhabar Online

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई […]

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर […]

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ
BizKhabar Online » BizKhabar Online

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। […]

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति र उपसभापति मनोयन

काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तार
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति र उपसभापति मनोयन

काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तार गर्न १९ वटा समिति, काउन्सिल तथा फोरम गठन गरेको छ । आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवगठित समिति, काउन्सिल तथा फोरमका सभापति र उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरेका हुन् । नवगठित समिति, काउन्सिल र फोरमहरूमा उद्योग समिति, राजश्व […]

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेप
BizKhabar Online » BizKhabar Online

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक […]

वाईफाई हटस्पट सेवा सञ्चालनमा प्राधिकरणको निर्देशन : अनुमतिपत्र विना सञ्चालन गरे कारवाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा अत्यन्त जरुरी सूचन
BizKhabar Online » BizKhabar Online

वाईफाई हटस्पट सेवा सञ्चालनमा प्राधिकरणको निर्देशन : अनुमतिपत्र विना सञ्चालन गरे कारवाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। दूरसञ्चार सेवामा पहुँच विस्तार गर्दै सेवालाई सर्वसुलभ बनाउने उद्देश्यसहित प्रकाशित सूचनामा प्राधिकरणले आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा टेलिफोन सेवा को अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाईफाईमार्फत निरन्तर जडान रोमिङ तथा चलायमान सेवा प्रदान गर्न बताएको छ । […]

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्त
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएड) सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ । सरकारको अनुमति बिनै युएसएडसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उजुरी परेको थियो । समितिले उक्त उजुरीमाथि […]

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि

काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भ
BizKhabar Online » BizKhabar Online

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि

काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भव्य रुपमा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमलाई कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन, विभागीय प्रमुख, उच्च व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी सहित करिब २०० जना कर्मचारीहरूको सहभागिता गराएर भव्य बनाएको हो । कम्पनीका अध्यक्ष केशव […]

कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति

काठमाडौँ । कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लग
BizKhabar Online » BizKhabar Online

कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति

काठमाडौँ । कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा भएको यो प्रगतिले प्रदेश संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको सरकारले जनाएको छ । कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ […]

तीन हजार विन्दु नाघेको सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकक
BizKhabar Online » BizKhabar Online

तीन हजार विन्दु नाघेको सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा उच्च उकालो लागेर ३ हजार विन्दु नाघेको सेयर बजार दिउँसो १ बजेयता लगातार ओरालो लाग्दा दोहोरो अंकले घट्न पुगेको हो । आज कुल ३ सय २३ कम्पनीका ५ करोड ८३ लाख ७० हजार बढी […]

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर्गत संचालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका दशकौंदेखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवम् सफा खानेपानी उपत्यकाबासीका घरघरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले […]

हुम्ला–मुगु लिंक रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान

काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको
BizKhabar Online » BizKhabar Online

हुम्ला–मुगु लिंक रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान

काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३।१५ मिटर उचाइ, तीनवटा प्यानल र […]

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, वि प्ल
BizKhabar Online » BizKhabar Online

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, वि प्लाजा, पुलचोकमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो अवसरमा अध्यक्ष विनु श्रेष्ठबाट अप्टिस रविलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेको हो । साधारण सभामा मञ्चका सदस्य, साझेदार, शुभेच्छुक तथा उद्यमशीलता क्षेत्रमा सक्रिय प्रमुख व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अघिल्लो कार्यकालका उपलब्धिहरूको समिक्षा गरिएको […]

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन, प्रतिशोधले पनि जेलमा हालेको इतिहास छ: प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेल
BizKhabar Online » BizKhabar Online

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन, प्रतिशोधले पनि जेलमा हालेको इतिहास छ: प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आज (आइतबार) बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए। दरबार […]

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी,भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुर
BizKhabar Online » BizKhabar Online

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी,भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी परेको छ। युवराज पौडेल ९सफल०ले आयोगमै उपस्थित भएर प्रमुख राईविरुद्ध आधिकारिक रूपमा उजुरी दर्ता गरेका हुन्। उजुरीमा प्रमुख राईलाई वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद भ्रष्टाचार, र नक्कली भुटानी शरणार्थी काण्डजस्ता गम्भीर घोटालामा संलग्न रहेको आरोप लगाइएको छ। यिनै विषयमा […]

एक बजेसम्म सेयर परिसुचक ३ हजार अंकमाथि, कारोबार सवा १२ अर्ब बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुच
BizKhabar Online » BizKhabar Online

एक बजेसम्म सेयर परिसुचक ३ हजार अंकमाथि, कारोबार सवा १२ अर्ब बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ हजार अंकमाथि अघि बढिरहेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से आज ३ हजार अंक माथि क्रस भएको हो । यस अवधिसम्म सेयर बजारमा कारोबार रकम १२ अर्ब २८ करोड रुपैयाँ नाघेको छ । यस अवधिसम्म १ […]

ऊर्जा मन्त्री खड्काको दाबी–चितवनमा लोडसेडिङ सुरु भएको होइन, त्यो गलत हो

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुराम
BizKhabar Online » BizKhabar Online

ऊर्जा मन्त्री खड्काको दाबी–चितवनमा लोडसेडिङ सुरु भएको होइन, त्यो गलत हो

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनाले बेलुकाको समयमा पानी तान्ने पम्प नचलाउनका लागि मात्रै आग्रह गरिएको बताए । ‘यो लोडसेडिङ होइन । उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ, त्यसलाई लाइन मिलाउनुपर्ने भएको […]

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुल
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट […]

एकै वर्षमा साढे ५३ हजार व्यक्ति तथा संस्था कालो सूचीमा, चेक बाउन्स बन्यो प्रमुख कारण

काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत अर्थिक वर्ष (आर्थिक वर
BizKhabar Online » BizKhabar Online

एकै वर्षमा साढे ५३ हजार व्यक्ति तथा संस्था कालो सूचीमा, चेक बाउन्स बन्यो प्रमुख कारण

काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत अर्थिक वर्ष (आर्थिक वर्ष २०८१–८२ सम्म) मा एकै वर्षमा ५३ हजार ५ सय ७१ व्यक्ति तथा संस्था कालो सूचीमा परेका छन् । आर्थिक वर्ष २०८०–८१ मा ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालो सूचीमा परेका थिए । एक वर्षको अवधिमा कालो […]

सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न के–के छन् कार्ययोजना ?

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त संक
BizKhabar Online » BizKhabar Online

सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न के–के छन् कार्ययोजना ?

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त संकट समाधानका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना (एक्सन प्लान) तयार पारेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले जिल्लामा देखिएको सुक्खाग्रस्त संकट सम्बोधन गर्न १४ बुँदे कार्यान्वयन कार्ययोजना समेत स्वीकृत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल […]

धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढने देश बन्यो ताइवान, शीर्ष १० मै अटाएनन् अमेरिका, चीन जापानजस्ता देश

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतक
BizKhabar Online » BizKhabar Online

धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढने देश बन्यो ताइवान, शीर्ष १० मै अटाएनन् अमेरिका, चीन जापानजस्ता देश

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतको अर्थतन्त्र विश्वमा सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । तर भारत, चीन र अमेरिका विश्वका ती १० देशहरूमा पर्दैनन् जहाँ धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । युबीएस ग्लोबल वेल्थ रिपोर्ट, २०२४ अनुसार, ताइवान यस सूचीमा पहिलो नम्बरमा छ […]

लगातार घट्दै सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार सुनको मूल्य घटिरहेको छ । गत हप्ता प्रतितोला १ लाख ९७ ह
BizKhabar Online » BizKhabar Online

लगातार घट्दै सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार सुनको मूल्य घटिरहेको छ । गत हप्ता प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता भने लगातार प्रत्येकदिन घटिरहेको देख्न सकिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आईतबार पनि गत शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला १ हजार १ सय रुपैयाँको गिरावट आएको छ […]

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भातरीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

घट्दो नाफा, ट्रम्पसँग द्वन्द्व : चारैतिरबाट समस्याले घेरिएका विश्वकै धनी मस्कका लागि भारत विकल्प बन्ला ?

काठमाडौं । एलन मस्क यी दिनहरूमा समस्याको चक्रव्यूहमा फसेका छन् । यसको पछाडि धेरै कारणहरू छन् । उन
BizKhabar Online » BizKhabar Online

घट्दो नाफा, ट्रम्पसँग द्वन्द्व : चारैतिरबाट समस्याले घेरिएका विश्वकै धनी मस्कका लागि भारत विकल्प बन्ला ?

काठमाडौं । एलन मस्क यी दिनहरूमा समस्याको चक्रव्यूहमा फसेका छन् । यसको पछाडि धेरै कारणहरू छन् । उनको कम्पनी टेस्लाको व्यापारमा तीव्र गिरावट आएको छ । हालै सार्वजनिक गरिएको दोस्रो त्रैमासिकको नतिजाले कम्पनीको लागि गम्भीर वित्तीय संकटको संकेत गरेको छ । जसमा एक दशकभन्दा बढी समयको नाफा र राजस्वमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । […]

दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा, विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संके
BizKhabar Online » BizKhabar Online

दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा, विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संकेत राख्ने तयारी गरेको छ । यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक संकेतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान […]

यी अर्बपतिको सम्पत्ति हरेक दिन ५०० मिलियन डलरले बढ्दै, विश्वकै शीर्ष १० धनीमा को-को परे ?

काठमाडौं । यस वर्ष विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको कुल सम्पत्तिमा सबैभन्दा ठूलो गिरावट
BizKhabar Online » BizKhabar Online

यी अर्बपतिको सम्पत्ति हरेक दिन ५०० मिलियन डलरले बढ्दै, विश्वकै शीर्ष १० धनीमा को-को परे ?

काठमाडौं । यस वर्ष विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको कुल सम्पत्तिमा सबैभन्दा ठूलो गिरावट आएको छ भने ल्यारी एलिसनले सबैभन्दा धेरै कमाएका छन् । अब दुवैको कुल सम्पत्तिमा केवल केही भिन्नता छ । यदि एलिसनको सम्पत्ति यही गतिमा बढ्यो भने मस्कको कुर्सी खतरामा पर्न सक्छ । यस वर्ष मस्कको कुल सम्पत्ति ७०.९ अर्ब डलरले […]

तीन करोड खर्चेर यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित ‘त्रिभुवन पार्क’

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्
BizKhabar Online » BizKhabar Online

तीन करोड खर्चेर यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित ‘त्रिभुवन पार्क’

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्च प्राथमिता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ । ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुन:निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रुपमा अगाडि बढाएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु […]

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत, ठेक्काको म्याद आगामी पुससम्म

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४
BizKhabar Online » BizKhabar Online

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत, ठेक्काको म्याद आगामी पुससम्म

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी(दुई लेन) […]

खडेरीले रोपेको धान सुक्न थाल्यो, उकुसमुकुस गर्मीले जनजीवन कष्टकर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्
BizKhabar Online » BizKhabar Online

खडेरीले रोपेको धान सुक्न थाल्यो, उकुसमुकुस गर्मीले जनजीवन कष्टकर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ । पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् । पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख […]

डिडिसीले गत मङ्सिरदेखि को दूधको भुक्तानी दिएन, किसान संकटमा

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरक
BizKhabar Online » BizKhabar Online

डिडिसीले गत मङ्सिरदेखि को दूधको भुक्तानी दिएन, किसान संकटमा

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ । संस्थानले गत मङ्सिरदेखि सङ्कलन भएको दूधको भुक्तानी गर्न नसकेको हो । संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त […]

अमेरिकाले १ दशकपछि खोल्दै ठुलो तामाखानी, आफैले ल्याएको नयाँ करनीतिको ब्याक फायर

काठमाडौं । अमेरिकाले झण्डै एक दशकपछि पहिलोपटक ठूलो तामाखानी खोल्ने तयारी गरिरहेको छ । अमेरिका र म
BizKhabar Online » BizKhabar Online

अमेरिकाले १ दशकपछि खोल्दै ठुलो तामाखानी, आफैले ल्याएको नयाँ करनीतिको ब्याक फायर

काठमाडौं । अमेरिकाले झण्डै एक दशकपछि पहिलोपटक ठूलो तामाखानी खोल्ने तयारी गरिरहेको छ । अमेरिका र मेक्सिकोको सीमाबाट केही घण्टाको दूरीमा रहेको एरिजोनाको मरुभूमिमा रहेको विशाल तामाखानीले पर्यटकहरूलाई समेत आकर्षित गरेको छ । सोही क्षेत्रमा अब अर्को नयाँ खानी थपिने सम्भावना देखिएको छ । यो सम्भावनालाई थप बल दिँदै, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बजारमा आयात […]

रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति, ७० लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनु
BizKhabar Online » BizKhabar Online

रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति, ७० लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले हालको चुक्ता पुँजी ७० करोड रुपैयाँको आधारमा १स्१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको हो। बोर्डको स्वीकृतिपछि कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७० लाख कित्ता सेयर जारी गर्नेछ। यस योजनाअन्तर्गत हालका सेयरधनीले बराबरी […]

Get more results via ClueGoal