काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका गरेका छन् । समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री […]
काठमाडौं । बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी […]
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले आवश्यक कम्प्युटर ३ थान, खानेपानी ड्रम २ थान, कपी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिव २ लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री बितरण गरेको छ। […]
काठमाडौं । सौराहामा २५ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीले यस्तो सुनसान अवस्था कहिल्यै देखेका थिएनन्। अहिले होटलमा ५ देखि १० प्रतिशत मात्र ‘अकुपेन्सी’ छ, जबकि पहिले ३० प्रतिशत पर्यटक आउने गर्थे। पर्यटक घटेपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन् र सडक तथा हवाई यातायातमा समस्या छ। चितवन । पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय […]
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी असार १९ गतेदेखि २३ गतेसम्म (जुलाई ३ देखि ७) ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष अफर सञ्चालनमा ल्याउने भएको छ। यो अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू—टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी […]
काठमाडौं । माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो । चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ । महाप्रबन्धक वलीले एक साताभित्र भन्सार […]
काठमाडौं । विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशले आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर भन्सार शुल्कहरू लागु हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्ने लक्ष्य राखेको देशको शीर्ष वाणिज्य अधिकारीले बताएका छन् । व्यापार घाटा कम गर्न ढाकाले बोइङ विमानहरू खरिद गर्न र अमेरिकी गहुँ, कपास र तेलको आयात बढाउन प्रस्ताव गरिरहेको छ । व्यापार घाटालाई […]
काठमाडौँ । गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गै कानुनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१४ अंकले बढ्दै २७ सय ३ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् । स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहेका प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलीसँग गए राति भेटघाट भएको हो । स्पेनका लागि नेपाली राजदूतको निवासमा भएको भेटमा एमाले निकट मञ्चका पदाधिकारीहरूले […]
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो (भारतीय) प्रतिकिलो रु […]
काठमाडौं । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि यहाँ आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिए । वातावरणीय स्वच्छता […]
काठमाडौं । ५० वर्षअघि सञ्चालनमा आएको गण्डक नहरको संरचना जीर्ण बनेका छन् । नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौता भएको थियो । सो सम्झौताअनुसार दुवै मुलुकमा सिँचाइ गर्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी नारायणी सिँचाइ प्रणालीको विकास गरिएको थियो । सो सिँचाइ योजनाअन्तर्गत पर्सा, […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा स्पेनका व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेको महासङ्घले जनाएको छ । स्पेन वाणिज्य तथा उद्योग महाङ्घका […]
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सदर गरेको छ । नियुक्तिविरुद्धको दायर रिटमा बुधबार मध्यरातमा फैसला सुनाउँदै सर्वोच्चले नियुक्ति सदर गररेको होे । सर्वोच्च अदालतको यो फैसलासँगै नियुक्तिको विवादमा परेका संवैधानिक पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउनेछन् । बुधबार फैसला सुनाउनका लागि कानुन व्यवसायी र सञ्चारकर्मीहरूलाई प्रत्यक्ष रूपमा इजलासमा उपस्थित […]
काठमाडौं । केटिएम गु्रप होल्डिङ्ग्स अन्तर्गतको केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि १२ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ। यस प्रयोजनका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ […]
काठमाडौं । विश्वप्रसिद्ध व्यवसायिक रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण आगामी साउन १७ गते देखि हिमालय टेलिभिजनमार्फत प्रशारणमा आउने भएको छ। नेपाली उद्यमशीलता क्षेत्रमा नयाँ उत्साह जगाउने अपेक्षा गरिएको यस शोको ‘पावर्ड बाइ’ प्रायोजकको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई सहभागी भएको छ। शोको प्रमुख प्रस्तुतिकर्ता बनेको टीभीएस अपाचेले नेपाली युवा उद्यमीहरूलाई नयाँ सम्भावनाको […]
काठमाडौं । ग्लोबल मोटरसाइकल ब्रान्ड यामाहाले आफ्नो ७० औं स्थापना दिवस नेपालमा विविध सामाजिक र सन्देशमूलक कार्यक्रमहरूमार्फत भव्य रूपमा मनाएको छ। प्रत्येक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘यामाहा डे’ यस वर्ष ‘पुरानो र नयाँको सेतु, काण्डो एक्सनको माध्यमबाट’ भन्ने विश्वव्यापी नारासहित मनाइएको हो। नेपालमा यामाहा ब्रान्डको आधिकारिक वितरक एमएडब्लू फाउन्डेसनको अगुवाइमा राजधानीको नक्सालस्थित यामाहा […]
काठमाडौं । नेपाल भ्रमणमा आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले ब्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्ससँग छलफल गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलको प्रतिनिधीमण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्वन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल […]
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा र सुविधा फिर्ता लिने निर्णय गरेकी छन् । उनले आज मिति २०८२ असार १७ गतेदेखि लागू हुनेगरी सेवा–सुविधा त्याग गर्ने औपचारिक जानकारी गृह मन्त्रालयलाई पठाएकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ता गर्ने निवेदन गृह मन्त्रालयमा पुगेको छ,’ स्रोतले जानकारी दियो, ‘आजकै मितिबाट ती […]
काठमाडौं । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले‘यामाहा डे’ मनाउदै आएको छ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्सर संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “ ब्रिजिंग ओल्ड एण्ड न्यू,थ्रु कान्डो एक्सन’ भन्ने मूल नारा सहित ७० औं वार्षिकोत्सव मनाएको छ । नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक […]
काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्काशन गरेको सेयर सिडीएससीमा दर्ता भएको छ। बुधबार सिडीएससी, ट्रेड टावर लिमिटेड (निष्काशनकर्ता) तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सेयर दर्ता भएसंगै अब सेयर परेका लगानीकर्ताको डिम्याट खातामा सेयर आउने छ । त्यसपछि यी सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा सेयर […]
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३४.४२ अंकले बढ्दै २६ सय ९४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १७ कम्पनीका ३ करोड १ लाख ८२ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]
काठमाडौं- स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता भएको छ। एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौतापत्र आदानप्रदान गरेका हुन् । सम्झौतासँगै बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै एससीटी–यूपीआई कार्ड लिन सक्नेछन्। एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था […]
काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट […]
काठमाडौं । नेपालकै पहिलो सवारी साधन गुड्ने सुरुङमार्गका रुपमा बन्दै गरेको नागढुंगा–नौविसे सुरुङमार्गको सपना मूर्त बन्दै गएको छ । गत बर्षको बैशाख ३ मै वारपार छेडिएको नागढुंगा–नौविसे सुरुङमार्गको केहि भागमा जग्गा मुआब्जा विवाद कायमै रहेपनि निर्माण भने करिव सम्पन्न भएको छ । हालसम्म करिव ९२ प्रतिशत काम सम्पन्न भईसकेपनि आयोजनाले संचालनमा आउने म्याद भने आगामी […]
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभाको राज्यव्यवस्था समितिबाट पारित भएको ‘संघीय निजामती सेवा विधेयक, २०८० मा कुलिङ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाएका छन्। राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले अनावश्यक शब्द थप्ने काम कीर्ते भएको र संविधानविपरीतको कार्य भएको बताए । बैठकको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले निजामती विधेयकमा कर्मचारीलाई दुई वर्षको कुलिङ […]
काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आज (असार १८) देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। महानगरपालिकाको वेवसाइट वा यसमार्फत आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ । आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सकिने […]
काठमाडौं । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय सरकार र प्रशासनले पटकपटक वीरगञ्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो । प्रमुख जिल्ला […]
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री साहीले पर्यटन […]
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरोका घटना समेत बढ्न थालेका छन् । आज (बुधबार) पनि देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढी पहिरोका घटनाबारे सचेत गराउँदै सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज आज काठमाडौँ, ललितपुर, भक्तपुर, […]
काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले आज (बुधबार) निर्णय सुनाउँदै छ। सर्वोच्च अदालतलको संवैधानिक इजलासका सबै न्यायाधीशहरु निर्णय के गर्ने भन्नेबारे केहि दिन अगाडिबाट छलफलमा जुटेका छन् । आज निर्णय सुनाउन मंगलबार पनि संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नहकुल […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कबीचको तनाव बढ्दै गएको छ । मस्कले ‘वान बिग ब्युटिफुल बिल’को आलोचना गरेका थिए । यसपछि ट्रम्पले मस्कमाथि तीव्र आक्रमण गर्दै भने कि यदि सरकारी अनुदान बन्द भयो भने मस्कले आफ्नो पसल बन्द गर्नुपर्नेछ र दक्षिण अफ्रिका फर्कनुपर्नेछ । उनले न त उपग्रह […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नती पछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूको लागि विश्व समुदायसँग आग्रह गरेका छन् । मंगलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित ‘सशक्तिकरणका लागि लचिलोपनः दिगो एलडीसी स्तरोन्नतीका लागि जलवायु–स्मार्ट वित्तीयकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह […]