सानिमा जिआइसी इन्स्योरेन्सद्वारा जनज्योति विद्यालयलाई शैक्षिक सामग्री सहयोग
newsare.net
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्सानिमा जिआइसी इन्स्योरेन्सद्वारा जनज्योति विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले आवश्यक कम्प्युटर ३ थान, खानेपानी ड्रम २ थान, कपी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिव २ लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री बितरण गरेको छ। […] Read more