Nepal



J&K: Terror hideout busted in Poonch

Security forces in Poonch district, Jammu and Kashmir, have successfully dismantled a terrorist hideout, seizing a significant cache of arms and ammunition. This operation, conducted jointly by the J&K Police and Army, took place ahead of the annual Shri Budh

बाढीले कालुङखोला जलविद्युत् आयोजना लगायतमा एक अर्ब बढीको क्षति

काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्था
BizKhabar Online » BizKhabar Online

बाढीले कालुङखोला जलविद्युत् आयोजना लगायतमा एक अर्ब बढीको क्षति

काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब एक अर्ब चार करोड बराबरको क्षति पुर्‍याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । […]

टेलिकमको नेटवर्क खोज्न हिंडेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भ
BizKhabar Online » BizKhabar Online

टेलिकमको नेटवर्क खोज्न हिंडेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ । गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् । ‘उहाँहरू हिजो बिहानैदेखि हिँड्नु भएको हो […]

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्
BizKhabar Online » BizKhabar Online

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ।तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ । उक्त थेरापी सेन्टरलाई उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छुट्याएको रु तीन लाख ५० हजारल कर्मचारीको तलब नपुगेपछि थेरापी सेन्टर सञ्चालक समितिले […]

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले क्षति, सात पुल बगाउँदा करोडौंको क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगम
BizKhabar Online » BizKhabar Online

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले क्षति, सात पुल बगाउँदा करोडौंको क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका […]

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, यस्ताे बन्याे नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, यस्ताे बन्याे नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए […]

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र, न्यायमा सहज पहुँच

काठमाडौं । विशेष अदालतले अन्तरराष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ । न्
BizKhabar Online » BizKhabar Online

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र, न्यायमा सहज पहुँच

काठमाडौं । विशेष अदालतले अन्तरराष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ । न्यायिक प्रणाली जवाफदेहीता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो । अदालतका अध्यक्ष टेकनारायण कुँवरले उक्त प्रमाणपत्र (यानएस÷आइएसओ ९००१ः२०१५) को आज विशेष अदालतमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । उनले न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारीता, जवाफदेहिता र […]

काठमाडौं टावर निर्माण रोक्न नमिल्ने भन्दै अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको काम रोक्न नपर्ने आदेश पाटन उ
BizKhabar Online » BizKhabar Online

काठमाडौं टावर निर्माण रोक्न नमिल्ने भन्दै अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको काम रोक्न नपर्ने आदेश पाटन उच्च अदालतले दिएको छ। न्यायाधीश प्रकाश खरेलको एकल इजलासले बुधबार काठमाडौं महानगरपालिकालाई टावरको निर्माण कार्य नरोकिनेगरी अन्तरिम आदेश जारी गरेको हो। काठमाडौं महानगरपालिकाले ९ माघ, २०८१ मा स्वच्छन्द बिकोई बिल्डर्सलाई पत्र पठाउँदै टावर निर्माण रोक्न आदेश दिएको थियो। उक्त निर्णय विरुद्ध ठेकेदार […]

सेयर बजारमा फर्कियो हरियाली, २२ अंकले बढेको बजारमा ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार स
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा फर्कियो हरियाली, २२ अंकले बढेको बजारमा ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार सामान्य अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज २२.०४ अंकले बढ्दै २७ सय ५ को विन्दुमा उक्लेर रोकिएको हो ।आज कुल ३ सय १६ कम्पनीका १ करोड ५८ लाख २२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]

१ लाख लगानीबाट ६ करोड कमाएको सेयर : लगानीकर्तालाई पाँच वर्षमा ८८ सय, १९ वर्षमा ६४ हजार प्रतिशत प्रतिफल

काठमाडौं । सेयर बजारमा धेरै सेयरहरू मल्टिब्यागर बनेका छन् । तिनीहरूले लगानीकर्ताहरूलाई ठूलो प्र
BizKhabar Online » BizKhabar Online

१ लाख लगानीबाट ६ करोड कमाएको सेयर : लगानीकर्तालाई पाँच वर्षमा ८८ सय, १९ वर्षमा ६४ हजार प्रतिशत प्रतिफल

काठमाडौं । सेयर बजारमा धेरै सेयरहरू मल्टिब्यागर बनेका छन् । तिनीहरूले लगानीकर्ताहरूलाई ठूलो प्रतिफल दिएका छन् । भारतीय सेयर बजारमा यस्तै एउटा सेयरले आफ्ना लगानीकर्ताहरूमाथि पैसाको वर्षा गरेको छ । यस सेयरको नाम आरआईआर पावर इलेक्ट्रोनिक्स लिमिटेड हो । यसले लामो समयसम्म लगानीकर्ताहरूलाई करोडपति बनाएको छ । यसको प्रतिफलको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि […]

बाढीले २५० मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित, प्राधिकरणले सार्वजनिक गर्याे क्षतिको विवरण

काठमाडौं । मंगलबार बिहान आएको भोटेकोशी नदीको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलवि
BizKhabar Online » BizKhabar Online

बाढीले २५० मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित, प्राधिकरणले सार्वजनिक गर्याे क्षतिको विवरण

काठमाडौं । मंगलबार बिहान आएको भोटेकोशी नदीको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत् आयोजनामा ठूला क्षति पुगेको छ । प्राधिकरणले बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी पसेको छ भने त्रिशूली–३ ‘ए’ को ड्याम […]

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक, निजी क्षेत्रका माग सम्बोधन होलान ?

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरका
BizKhabar Online » BizKhabar Online

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक, निजी क्षेत्रका माग सम्बोधन होलान ?

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ । कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका […]

जापानद्वारा नेपाललाई सहयोग : ‘जेडियस’ परियोजनाका लागि ५३ करोड ७० लाख रुपैयाँ अनुदान दिने

काठमाडौं । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारला
BizKhabar Online » BizKhabar Online

जापानद्वारा नेपाललाई सहयोग : ‘जेडियस’ परियोजनाका लागि ५३ करोड ७० लाख रुपैयाँ अनुदान दिने

काठमाडौं । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई नेपाली रुपैयाँ करिब ५३ करोड ७० लाख बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो । जापान सरकारबाट सन् २०२५ का लागि झण्डै ५७२ मिलियन […]

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो, पुलदेखि जलविद्युत आयोजना ध्वस्त

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल(चीन जोड्ने मित
BizKhabar Online » BizKhabar Online

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो, पुलदेखि जलविद्युत आयोजना ध्वस्त

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल(चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ । नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्य रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मङ्गलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री […]

सफ्टवेयर, तथ्याङ्क र एआईको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो : राष्ट्रसङ्घ

काठमाडौं । सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीमा
BizKhabar Online » BizKhabar Online

सफ्टवेयर, तथ्याङ्क र एआईको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो : राष्ट्रसङ्घ

काठमाडौं । सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीमा भएको वृद्धिका कारण गत वर्ष भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यूआइपीओ) ले पछिल्लो एक प्रतिवेदनमा भनेको छ, “उच्च ब्याज दर र कमजोर आर्थिक पुनरुत्थानका कारण प्रभावित भएका मेसिनरी र भवनजस्ता […]

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी
BizKhabar Online » BizKhabar Online

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ । धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि […]

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने, साउन १ गतेबाट लागु हुने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स
BizKhabar Online » BizKhabar Online

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने, साउन १ गतेबाट लागु हुने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि […]

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ+ . बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ+ . बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध […]

बेलायतका अर्बपति पूर्व प्रधानमन्त्री सुनक जागिरमा फर्किए, नेपालका जीवनभर कामै नगर्ने नेताका लागि गतिलो शिक्षा

काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक अब वाल स्ट्रिटमा फर्कने तयारीमा छन् । फाइनान्सि
BizKhabar Online » BizKhabar Online

बेलायतका अर्बपति पूर्व प्रधानमन्त्री सुनक जागिरमा फर्किए, नेपालका जीवनभर कामै नगर्ने नेताका लागि गतिलो शिक्षा

काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक अब वाल स्ट्रिटमा फर्कने तयारीमा छन् । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, उनी गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकारको रूपमा सामेल हुनेछन् । जुलाई २०२४ को आम चुनावपछि सुनकको यो पहिलो प्रमुख व्यावसायिक कदम हो । यो भूमिका सुनकको लागि घर फिर्ति पनि भनिएको छ किनकी उनले २००१ देखि २००४ सम्म […]

यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवम
BizKhabar Online » BizKhabar Online

यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन राष्ट्रव्यापी एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । जुन इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुनेछ। […]

सरकार र चिकित्सकबीच सहमति, डाक्टरहरुको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको व
BizKhabar Online » BizKhabar Online

सरकार र चिकित्सकबीच सहमति, डाक्टरहरुको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वार्तामा सरकार चिकित्सकका माग पूरा गर्न सहमत भएको हो । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न चिकित्सक सहमत भएका छन् । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति […]

दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाट
BizKhabar Online » BizKhabar Online

दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग केही भासिएको हो । सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको पर्साका डिएसपी वीरदत्त पन्तले बताए । घटनास्थलमा उद्धारका लागि घटनास्थलमा प्रहरी […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थ
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको हो । सांग्रिला डेभलपमेन्ट […]

भिण्डी प्रतिकिलो रु ६०, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

भिण्डी प्रतिकिलो रु ६०, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४५, […]

रसुवा बाढी अपडेट : नौं जनाको शव फेला, १९ जना अझै बेपत्ता

काठमाडौँ । रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालय
BizKhabar Online » BizKhabar Online

रसुवा बाढी अपडेट : नौं जनाको शव फेला, १९ जना अझै बेपत्ता

काठमाडौँ । रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोको त्रिशूली नदी किनारमा फेला परेको हो । कुल २० जना बेपत्ता रहेकामा श्रेष्ठको शव फेला परेपछि अब […]

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि त
BizKhabar Online » BizKhabar Online

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज (बुधबार) संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा अ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज (बुधबार) संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) […]

बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, दुई वटामा क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प
BizKhabar Online » BizKhabar Online

बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, दुई वटामा क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा […]

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास र
BizKhabar Online » BizKhabar Online

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । […]

गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाई : अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दा
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाई : अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश नदिने तर मुद्दालाई अग्राधिकार दिने निर्णय गरेको हो । जेठ ६ गते नियुक्त भएका डा. पौडेलविरुद्ध अधिवक्ता विशाल थापाले रिट दायर गरेका थिए । […]

नाडाद्वारा रसुवामा आएको बाढीपहिरोका कारण उत्पन्न परिस्थितिमा संयमित रहन आग्रह

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण
BizKhabar Online » BizKhabar Online

नाडाद्वारा रसुवामा आएको बाढीपहिरोका कारण उत्पन्न परिस्थितिमा संयमित रहन आग्रह

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ । नाडाले एक सूचना जारी गर्दै यस्तो बताएको हो । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ र रसुवागढी—मार्फत […]

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, सर्वसाधारणका लागि कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, सर्वसाधारणका लागि कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुंगा डिबेञ्चर’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६ लाख कित्ता ऋणपत्र […]

बुटवल र भैरहवामा टोटल इनर्जिजको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, ७० बढी गाडीमा सेवा

काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले रूपन्द
BizKhabar Online » BizKhabar Online

बुटवल र भैरहवामा टोटल इनर्जिजको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, ७० बढी गाडीमा सेवा

काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले रूपन्देहीको बुटवल र भैरहवामा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटो केयरमा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भए । त्यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवास्थित ध्र्मेन्द्र मोटरसाइकल स्पेयर र्पाटसमा असार […]

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना, १० अर्ब ऋण लिन अर्थको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९ सय ६० मेगावाट क्षमता बराबर
BizKhabar Online » BizKhabar Online

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना, १० अर्ब ऋण लिन अर्थको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।यस्तै, चार हजार नौ सय ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रीड […]

रेमिट्यान्स आप्रवाह बढेको बढ्यै, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रेमिट्यान्स

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५ खर्ब ३२ अर्ब रुपै
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्स आप्रवाह बढेको बढ्यै, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रेमिट्यान्स

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबर भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको ११ महिनाको वित्तिय अवस्थाबारेको प्रतिवेदनअनुसार गत वर्षको तुलनमा १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा […]

५० प्रतिशतले सस्तियो उपभोग्य वस्तुको मूल्य, मुद्रास्फिती २.७२ प्रतिशतमा झर्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात २०८२ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति २.७२ प
BizKhabar Online » BizKhabar Online

५० प्रतिशतले सस्तियो उपभोग्य वस्तुको मूल्य, मुद्रास्फिती २.७२ प्रतिशतमा झर्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात २०८२ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा झारेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा […]

Get more results via ClueGoal