साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षण, १५ जनामा दृष्टिदोष समस्या
newsare.net
काठमाडौं । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपालसाझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षण, १५ जनामा दृष्टिदोष समस्या
काठमाडौं । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त रूपमा साझा यातायातको कार्यालयमा शनिबार सो आँखा जाँच शिविर आयोजना गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार […] Read more