ह्याचरी संघको निर्णय : एक साता कुखुराको चल्ला उत्पादन र बिक्रीमा पूर्ण रोक
newsare.net
काठमाडों । नेपाल ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा आगामी सोमबारदेखह्याचरी संघको निर्णय : एक साता कुखुराको चल्ला उत्पादन र बिक्रीमा पूर्ण रोक
काठमाडों । नेपाल ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा आगामी सोमबारदेखि एक साताका लागि पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। संघको शुक्रबार बसेको बैठकले असार २३ गतेदेखि २९ गतेसम्म चल्ला उत्पादन र बिक्री नगर्न सदस्य उद्योगीलाई निर्देशन दिएको हो। संघका अध्यक्ष लक्ष्मीदास श्रेष्ठका अनुसार हाल ह्याचरी व्यवसाय गम्भीर संकटमा परेको छ। उत्पादन […] Read more