इयू–चीन व्यापार द्वन्द्वः चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा
newsare.net
काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगइयू–चीन व्यापार द्वन्द्वः चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा
काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आइतबार जवाफी प्रतिबन्धको घोषणा गरेको छ । चीनको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनमा स्थापना भएका युरोपेली पुँजी भएका कम्पनीहरूबाहेक युरोपेली युनियनका कम्पनीहरूलाई चार करोड ५० लाख युआन ९६३ लाख अमेरिकी डलर० भन्दा बढीको मागबाट बाहिर राखिनेछ ।’ […] Read more